पाप हो र ?


जानकी जानु, कुवेत

Janaki
सोध्दैछु त्यो चखेवालाई माया गर्नु पाप हो र..
सोध्दैछु त्यो बादललाई माया अभिषाप हो र ?

दिन हुन्थेन मन, माया हुन्थेन होला
मनभित्र माया फुर्नु ईश्वरको सराप हो र ?

ढुकढुकिमा मायाकै घर बनाइ दिएपछी
जसलाई आफ्नो सम्झी माया गर्नु कुनै खराब हो र ?

तिमी पनि ए बादल गगनलाई माया गर्छौ
जसलाई माया गर्‍यो उसलाई मन दिन पाप हो र ?

ढुङ्गे मन भाको भए मनमा माया फुर्थेन कि
मन भित्र माया फुल्नु मन अभिषाप हो र ?

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.