Daily Archives: 21/06/2013

पाप हो र ?


जानकी जानु, कुवेत

Janaki
सोध्दैछु त्यो चखेवालाई माया गर्नु पाप हो र..
सोध्दैछु त्यो बादललाई माया अभिषाप हो र ?

दिन हुन्थेन मन, माया हुन्थेन होला
मनभित्र माया फुर्नु ईश्वरको सराप हो र ? पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

चारधामको दूर्दशा भोगेर फर्केकाको बयान- ‘जता हेरेपनि शवैशव’


७ असार, काठमाडौं । दुःखकष्ट र पीर व्यथाबाट पार पाउँदै पुण्यप्राप्तीको लागि भारतको चारधाम गएका हजारौं दर्शनार्थीले यसअघि कहिल्यै नभोगेको कष्ट झेल्नुपरेको छ । देवीदेवताको दर्शन गर्ने क्रममा कतिको मृत्यु भएको छ । कति अलपत्र परेर यता जाने कि उता जाने हालतमा छन् । केही भने मुश्किलले ज्यान बचाएर त्यहाँबाट फर्कंदैछन् । पढ्नेक्रम जारी राख्नुहोस्

अमेरिकामा ख्यातिप्राप्त नेपाली इन्जिनियरको निधन


काठमाडौं , असार ७ – अमेरिकामा टनेल इन्जिनियरिङबाट ख्याति कमाएका भाष्कर थापाको बुधबार साँझ हृदयाघातबाट निधन भएको छ । उनी ४९ वर्षका थिए । सन् १९८६ मै प्रसिद्ध कार्नेजी मेलोन विश्वविद्यालयबाट एमएस गरेका थापा सनफ्रान्सिस्को सहरस्थित ज्याकोब्स एसोसिएट्स नामक कम्पनीको उच्चतहमा कार्यरत थिए । पढ्नेक्रम जारी राख्नुहोस्

दाहालद्धारा एक लाख क्षतिपूर्ति र हेलिकप्टर माग


prachanda4-300x257दाहालले भ्रमणमा जान नेपाली सेनाको हेलिकप्टर व्यबस्था गर्न रेग्मीसँग आग्रह गरेको बताइएको छ ।
काठमाडौ, असार ७ – एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आज मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई भेटेर बाढीका कारण मृत्यु भएको परिवारलाई एक लाख राहत उपलब्ध गराउन आग्रह गरेका छन् । रेग्मीसँगको भेटमा दाहालले बाढी आउँनुको कारण पत्ता लगाउन पनि आग्रह गरे । पढ्नेक्रम जारी राख्नुहोस्