बेपत्ता ५ मध्ये एकको शव भेटियो


चितवन, असार ६ – शनिबार त्रिशुली नदिमा बेपत्ता ५ मध्ये एक किशोरीको शव आज बिहान फेला परेको छ ।

Trishuli_20130620085343कुरिनटारबाट बेपत्ता मनिका रेग्मीको शव आज बिहान चितवनको कविलाश गाविस ५ स्थित केराबारी भन्ने स्थानको त्रिशुली नदि किनारमा फेला परेको हो ।स्थानीयले शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । रेग्मीका काकाले शवको पहिचान गरेकाले मुचुल्का तयार गरी परिवारलाई जिम्मा लगाइएको ईलाका प्रहरी कार्यालय मुग्लिनका निरीक्षक लोकबहादुर गुरुङले जानकारी दिए ।

बेपत्ता अन्य चार फेला परेका छैनन् । शनिबार छुट्टी मनाउन आएका अन्य रजनी रेग्मी, लिजा रेग्मी, अस्मिता थापा र जनक राउतको शव अझैं फेला नपरेका हो । उनीहरु १८ देखि २२ बर्षसम्म उमेर समूहका हुन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.