Daily Archives: 20/06/2013

ब्राजिलसँगै इटली कन्फेरेडेसन कप फुटबलको सेमिफाइनलमा


neymar_1749121aब्राजिलसँगै इटली कन्फेरेडेसन कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा आयोजक ब्राजिलले मेक्सिकोलाई २–० ले पराजित गरयो।खेलमा ब्राजिलले ९ औं मिनेटमा नेयमारको गोलबाट अग्रता लिएको थियो । ब्राजिलका लागि २१ वर्षीय नेयमारको यो २२ औं गोल हो । ९० औं मिनेटमा जोले गोल गरेपछि ब्राजिल २–० ले विजयी भयो ।

पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

बेपत्ता ५ मध्ये एकको शव भेटियो


चितवन, असार ६ – शनिबार त्रिशुली नदिमा बेपत्ता ५ मध्ये एक किशोरीको शव आज बिहान फेला परेको छ ।

Trishuli_20130620085343कुरिनटारबाट बेपत्ता मनिका रेग्मीको शव आज बिहान चितवनको कविलाश गाविस ५ स्थित केराबारी भन्ने स्थानको त्रिशुली नदि किनारमा फेला परेको हो ।स्थानीयले शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । रेग्मीका काकाले शवको पहिचान गरेकाले मुचुल्का तयार गरी परिवारलाई जिम्मा लगाइएको ईलाका प्रहरी कार्यालय मुग्लिनका निरीक्षक लोकबहादुर गुरुङले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्