Daily Archives: 19/06/2013

फिस्टेल एअरको हेलिकप्टर दुर्घटना, सिमकोट विमानस्थल प्रमुखको मृत्यु तीन घाइते


जनक नेपाल
image.phpनेपालगन्ज, असार ५ – हुम्लाको तिब्बती सीमा मुचु-७ स्थित हिल्सा गाउँमा गएको पहिरोमा परेकाको उद्दारका लागि टोली पुर्‍याएर फर्केको फिस्टेल एअरको हेलिकप्टर बुधवार दिउँसो दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा सिमकोट विमानस्थल प्रमुख टेकबहादुर पातलीको मृत्यु भएको छ भने तीन जना घाईते छन् । साँझ ४ : २५ बजे भएको दुर्घटनास्थल सदरमुकाम सिमकोटदेखि ४१ कोस उत्तर चिनको सीमाना पर्छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

सगरमाथा तर,हाम्रो भएन


image.phpकाठमाडौ, असार ५ – यता नेपालले सगरमाथा आरोहणको हीरक महोत्सव कार्यक्रम गररिहँदा उता, बेलायतमा चाहिँ महारानी एलिजावेथ द्वितीयाले पनि प्रथम आरोहीका सन्तानलाई अतिथि बनाएर आफूले गद्दी सम्हालेको ६०औँ वर्षगाँठ मनाइन् । प्रथम आरोही तेन्जिङ नोर्गे शेर्पाका छोरा जाम्लिङ र सर एडमन्ड हिलारीका छोरा पिटर हिलारी सहभागी भएको रानी एलिजावेथको उक्त कार्यक्रमलाई विश्वभरका मिडियाले भव्य ‘कभरेज’ गरे । पढ्नेक्रम जारी राख्नुहोस्

मलेशिया विमानस्थलमा ३३ नेपाली अलपत्र


 बैदेशिक रोजगारीका लागि मलेशिया पुगेका ३३ जना नेपाली पांच दिन देखि मलेसिया अन्र्तराष्ट्रिय विमान स्थलमा अलपत्र परेका छन । जेठ ३१ गते नेपालवाट मलेसिया उडेका ३३ जना मध्ये १९ जना काठमाण्डौ बालाजुमा रहेको इनोभेटिभ सर्भिस ( म्यानपावर कम्पनी ) वाट गएका थिए । शुक्रवार दिउंसो नेपालबाट मलेसिया उडेका ति सवैलाई शनिवार विहानमात्र मलेसियाको विमानस्थल पुर्‍याईएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रपतिलाई उपचार गर्न ६० लाख


काठमाडौं, असार ५ – सरकारले राष्ट्रपति रामवरण यादवलाई जापानमा उपचार गर्न ६० लाख रुपैयाँ निकासा दिएको छ ।

Prez_20130618095309दुई महिनादेखि पखाला लागिरहने समस्याबाट पीडित यादवको राजधानीको ग्रान्डी अस्पतालमा सीटी स्क्यान गर्दा ठूलो आन्द्रामा गिर्खो देखिएको र त्यो क्यान्सर हुन सक्ने चिकित्सकको आशंकापछि मन्त्रिपरिषद्ले आकस्मिक बैठक बसी उनलाई सुविधासम्पन्न विशेषज्ञ अस्पतालमा उपचार गराउन सोमबार जापान पठाएको हो । पढ्नेक्रम जारी राख्नुहोस्