Daily Archives: 18/06/2013

प्रकोप पीडित जिल्लालाई ५०/५० लाख


काठमाडौं , असार ५ – अविरल वर्षाले प्रभावित दुई जिल्ला दार्चुला र कञ्चनपुरलाई सरकारले ५०/५० लाख रुपैयाँ राहत पठाउने भएको छ । केन्द्रीय दैवीप्रकोप उद्धार समितिको बैठकले ३ दिनदेखि अविरल वर्षाका कारण प्रभावित जिल्लाको दैवीप्रकोप उद्धार कोषमा रकम निकासा गर्ने निर्णय गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

लेख लेखेकामा देश फिर्ता प्रयासको विरोध


image.phpकाठमाडौं , असार ४ – नेपाली राजदूतको आलोचना गरी लेख लेखेका कारण दीपेन्द्र (दीपक) भेटवाललाई देश फिर्ता गर्न कतार सरकारलाई पत्राचार गरिएको घटनाको एमनेस्टी इन्टरनेसनलले विरोध जनाएको छ । उक्त घटनाले विदेशमा रहेका नेपाली आप्रवासी श्रमिकको अधिकार संरक्षणका लागि नेपाल सरकारको प्रणालीगत असफलतालाई उदांगो पारेको उसको भनाइ छ ।
पढ्नेक्रम जारी राख्नुहोस्

महाकालीले १० सरकारीसहित ५० घर बगायो, नदी अझै उर्लिँदै


khalanga-1असार, दार्चुला । अविरल वर्षासँगै महाकाली नदीमा आएको बाढीले सदरमुकाम खलंगा १० बटा सरकारी कार्यालयसहित झण्डै ५० घर टहरा बगाएको छ । सोमबार दिउँसोसम्म भारतले बाँध खोलेपछि नदीमा पानीको बहाब बढेको छ भने क्षति बढेको छ । ‘पानी परिराखेको छ । नदी बढ्यो भन्ने छ’ प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी अधिकारीले भन्नुभयो-’भारतीय पक्षको ड्याम खोलेकाले समस्या आएको छ । पढ्नेक्रम जारी राख्नुहोस्