सुरेश गुरुङ, कुवेत । १४ बर्षको लामो र गरिमामय इतिहास बोकेको प्रबासी कुवेतबासी नेपालीहरुको साझा संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेतको पाँचौं ऐतिहासिक अधिवेशनले निवर्तमान उपाध्यक्ष, कर्मठ युवा एवं कुवेतनेपाल डट कमका प्रधान सम्पादक जय आलेलाई अध्यक्ष पदमा निर्विरोध चयन गरेकोमा वहाँ लगायत सम्पूर्ण निर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिन चाहन्छौं साथै हर किसिमको सहकार्य एवं सहयोगी भूमिका क्लवसँग निर्वाह गर्ने प्रतिबद्दता जाहेर गर्दछौं ।
राजेन्द्र तामाङ
संस्थापक अध्यक्ष, गैर-आवासिय नेपाली सँघ, कुवेत
संस्थापक एवं बरिष्ट सल्लाहाकार, माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेत
मित्र सिंज्याली मगर
अध्यक्ष, नेपाल मगर सँघ, कुवेत
संस्थापक बरिष्ट सल्लाहाकार, माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेत
खोप बहादुर गुरुङ
अध्यक्ष तमु समाज, कुवेत
सल्लाहाकार, माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेत
किरण पौड्याल
पूर्वाध्यक्ष, माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेत
सुजन के.सी.
अध्यक्ष, नेपाल पत्रकार महासँघ बैदेशिक शाखा, कुवेत
तोयानाथ दाहाल
प्रधान सम्पादक, मरुभुमिको कोशेली छापा पत्रिका
दिपक क्षेत्री
अध्यक्ष, जन-जाग्रिती युवा समाज, कुवेत
राम बहादुर लामा (घलान)
अध्यक्ष, नेपाल तामाङ घेदुङ, कुवेत
ठाकुर प्रसाद पौडेल
अध्यक्ष, नेपाल जन-प्रगतिशिल मञ्च, कुवेत
ईन्द्र प्रसाद पोखरेल
समाजसेवी तथा बरिष्ट सदस्य, माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेत
शिव सुब्बा म्याङ्बो
अध्यक्ष, किराँत याक्थुङ चुम्लुङ, कुवेत
महेन्द्र राई
अध्यक्ष, खोटाङ सम्पर्क मञ्च, कुवेत
मनु भुजेल मगर
प्रथम उपाध्यक्ष, नेपाल मगर सँघ, कुवेत
किरण आले मगर
महिला उपाध्यक्ष, नेपाल मगर सँघ, कुवेत
नवराज पन्थी
कार्यकारी सम्पादक, नेपालकुवेत डट कम
बि.बी. मल्ल ठकुरी
अध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज, कुवेत
डम्बर मल्ल ठकुरी
संयोजक, दर्शन ठकुरी समाज, कुवेत
नोख उच्चै ठकुरी
संयोजक, नव-प्रतिभा युवा क्लव, कुवेत
टिकाराम आचार्य
अध्यक्ष, नेपालकुवेत साँस्कृतिक मञ्च
डि.बी. लोप्चन तामाङ
महासचिव, लालीगुराँस साँस्कृतिक परिवार, कुवेत
कल्याण कुमार श्रेष्ठ
अध्यक्ष, मेनपावर एशोसियसन, कुवेत
होमनाथ गिरी
अपरेशन म्यानेजर, अल-अमाना सेक्युरिटी ग्रुप, कुवेत
रञ्जना गुरुङ, निपेश गुरुङ
सदस्य, तमु समाज कुवेत
राजु खड्का
अध्यक्ष, नेपाली जन-सम्पर्क समिति, कुवेत
केदारनाथ खरेल (मो. इब्राहिम)
धर्मगुरु, मुस्लिम सेवा समाज, कुवेत
राम बस्नेत
मार्केटिङ अफिसर, युएई एक्सचेन्ज, कुवेत
नेपाली समाज कुवेतका अग्रज व्यक्तित्वहरुको शुभकामना नव-निर्वाचित अध्यक्षलाई ईमेल र टेलिफोन मार्फत प्राप्त भएको हो भने कयौं नेपाली सँघ-संस्था तथा स्वदेश, बिदेश या कुवेतमा रहनु हुने नेपालीहरुले नयाँ कार्यसमितिको सफल कार्यकालको लागि सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो शुभकामना व्यक्त गरेका छन ।