Daily Archives: 17/06/2013

जय आले र नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामनाको ओईरो..


001 copyसुरेश गुरुङ, कुवेत । १४ बर्षको लामो र गरिमामय इतिहास बोकेको प्रबासी कुवेतबासी नेपालीहरुको साझा संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेतको पाँचौं ऐतिहासिक अधिवेशनले निवर्तमान उपाध्यक्ष, कर्मठ युवा एवं कुवेतनेपाल डट कमका प्रधान सम्पादक जय आलेलाई अध्यक्ष पदमा निर्विरोध चयन गरेकोमा वहाँ लगायत पढ्नेक्रम जारी राख्नुहोस्