एनआरएनए ICC कोर्डिनेटर राजन कुँवरबाट पर्वतको बिधालयलाई आर्थिक सहयोग


सुरेश गुरुङ, कुवेत

Mr. KunwarNRNA कुवेतका ICC कोर्डिनेटर एवं माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबका सल्लाहाकार राजन कुँवरले पर्बतको पाखापानी गाबिसमा रहेको स्वधर्म मा.बि. पाखापानीको बिकासको लागि आर्थिक सहयोग उपलब्ध गराउनु भएको छ । माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवका उपाध्यक्ष ईन्द्र प्रसाद भुषालले आफुले अध्यन गरेको बिधालयमा आर्थिक, सामाजिक तथा भौतिक सुधार ल्याउने उद्देश्यले सम्पूर्ण पुर्व बिधार्थीहरुलाई एकिकृत गराई आफ्नो अध्यक्षतामा २ बर्ष पहिला स्थापना गरेको भुतपुर्व बिधार्थी मञ्चलाई थप प्रगति होस् भन्ने शुभकामना सहित कोर्डिनेटर राजन कुवँरले उक्त रकम ने.रु २१,१९० मञ्चका अध्यक्ष भुषाललाई  हस्तान्तरण गर्नु भएको हो ।

एनआरएनएको गरिमामय पदमा रहनु भएका राजन कुँवरले राम्रो काम गर्ने संस्थालाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउँदै आफुले सामाजिक काममा रुची भएका कुनै पनि संगठन र व्यक्तित्वहरुलाई सहयोग गर्ने उहाँले बताउनु भयो । राजन कुँवर NRNA को मानबिय कार्य गर्ने च्यारिटी कोषमा सहयोग गर्ने एक ब्यक्तित्व हुनुहुन्छ ।

One response to “एनआरएनए ICC कोर्डिनेटर राजन कुँवरबाट पर्वतको बिधालयलाई आर्थिक सहयोग

  1. निर्मला जिज्ञाशु

    ल बधाई छ ति सहयोगी हातहरुलाई /

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.