सुरेश गुरुङ, कुवेत
NRNA कुवेतका ICC कोर्डिनेटर एवं माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबका सल्लाहाकार राजन कुँवरले पर्बतको पाखापानी गाबिसमा रहेको स्वधर्म मा.बि. पाखापानीको बिकासको लागि आर्थिक सहयोग उपलब्ध गराउनु भएको छ । माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवका उपाध्यक्ष ईन्द्र प्रसाद भुषालले आफुले अध्यन गरेको बिधालयमा आर्थिक, सामाजिक तथा भौतिक सुधार ल्याउने उद्देश्यले सम्पूर्ण पुर्व बिधार्थीहरुलाई एकिकृत गराई आफ्नो अध्यक्षतामा २ बर्ष पहिला स्थापना गरेको भुतपुर्व बिधार्थी मञ्चलाई थप प्रगति होस् पढ्नेक्रम जारी राख्नुहोस्