Daily Archives: 16/06/2013

एनआरएनए ICC कोर्डिनेटर राजन कुँवरबाट पर्वतको बिधालयलाई आर्थिक सहयोग


सुरेश गुरुङ, कुवेत

Mr. KunwarNRNA कुवेतका ICC कोर्डिनेटर एवं माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबका सल्लाहाकार राजन कुँवरले पर्बतको पाखापानी गाबिसमा रहेको स्वधर्म मा.बि. पाखापानीको बिकासको लागि आर्थिक सहयोग उपलब्ध गराउनु भएको छ । माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवका उपाध्यक्ष ईन्द्र प्रसाद भुषालले आफुले अध्यन गरेको बिधालयमा आर्थिक, सामाजिक तथा भौतिक सुधार ल्याउने उद्देश्यले सम्पूर्ण पुर्व बिधार्थीहरुलाई एकिकृत गराई आफ्नो अध्यक्षतामा २ बर्ष पहिला स्थापना गरेको भुतपुर्व बिधार्थी मञ्चलाई थप प्रगति होस् पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements