Daily Archives: 14/06/2013

माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबको ५औं अधिवेशन सम्पन्न, जय आलेको नेत्रित्वमा २३ सदस्यीय नयाँ कार्यसमिति निर्बिरोध चयन


ईन्द्र भुसाल, कुवेत

0004कुवेतको नेपाली समाजमा १४ बर्षदेखी अनबरत रुपमा कृयाशिल हुँदै आएको पुरानो संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबको ५औं ऐतिहासिक अधिवेशन निवर्तमान उपाध्यक्ष जय आलेको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यकारिणी समिति कुवेतको फाहाहिल स्थित रोयल मुघ्लाई इण्डियन रेष्टुरेन्टमा निर्बिरोध रुपमा चयन गर्दै आज सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

ज्योतिषी भन्छन्- मंसिर ४ मा चुनाव हुन गाह्रो


‘रेग्मीको शपथ दिन र जन्म महिना पनि बाधक’
३१ जेठ, काठमाडौं । निकै दिनको छलफल र गृहकार्यपछि सरकारले आगामी मंसिर ४ गते संविधानसभाको दोस्रो चुनावको तिथि घोषणा गरेको छ । मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी लगायतका दलहरु अझै बिरोधमा रहेकाले त्यो दिन चुनाव हुने हो या होइन अझै आंशका छ । राजनीतिज्ञहरुले चुनाव हुने अनुमान गरिरहेका बेला ग्रह, नक्षत्रको हरहिसाब गर्ने ज्योतिषहरुले चाँहि मंसिर ४ मा चुनाव गर्न गाह्रो हुने बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

दाहालको संयोजकत्वमा निर्वाचन परिचालन समिति


prachanda4-300x257काठमाडौ, जेष्ठ ३१ – एमाओवादीले अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा संविधानसभा परिचालन समिति गठन गरेको छ । शुक्रबार केन्द्रीय समिति बैठकले दाहालको नेतृत्वमा केन्द्रीय पदाधिकारी, पूर्वस्थायी, जनवर्गीय संगठनका संयोजक रहेको समिति गठन गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्