माउन्ट एभरेष्ट स्पोर्टिङ क्लबको ५औं अधिवेशन पर्सी शुक्रबार हुँदै, सम्पूर्ण नेपाली सँघ-संस्थाहरुलाई निमन्त्रणा


ईन्द्र भुसाल, कुवेत

Mount Sport Club 5 th0१४ बर्षको लामो ईतिहास बोकेको नेपाली समाज कुवेतको पुरानो संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको ५औं अधिवेशन पर्सी शुक्रबार फाहाहिलको रोएल मुघ्लाई रेस्टुरेन्टमा दिनको ११ बजेबाट सुरु हुने भएको छ । कुवेतमा रहेका नेपालीहरुलाई खेलकुद र सामाजिक कार्य गर्दै मनोरन्जन र सहयोग गर्दै आएको संस्थाको अधिवेशन आफैमा महत्वपूर्ण रहेको छ भने अधिवेशनले आगामी दुई बर्षको लागि नयाँ कार्यसमिती बनाउने छ ।

अधिवेशन सम्पन्न गर्नको लागि क्लब अध्यक्ष धर्मराज गिरिको सम्योजकत्वमा गठित अधिवेशन आयोजक समितिले कुवेतमा रहेका सम्पूर्ण कृयाशिल नेपाली सँघ-संस्थाहरुलाई उपस्थितीको लागि निमन्त्रणा गरेको छ । कतै सुचनाबाट टाढा रहनु हुने सस्थाहरुलाई पनि क्लबले यही समाचारलाई निमन्त्रणा सम्झेर उपस्थित हुन अनुरोध गरेको छ । प्रबासी कुवेतबासी नेपालीहरुको चाहना अनुशासित समाज र सामाजिक भावना भन्ने उद्घोषका साथ सम्पन्न हुन गएको अधिवेशनमा सम्पूर्ण नेपाली सँघ-संस्थाहरुको उपस्थितीको अपेकक्षा क्लबले गरेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.