Daily Archives: 12/06/2013

माउन्ट एभरेष्ट स्पोर्टिङ क्लबको ५औं अधिवेशन पर्सी शुक्रबार हुँदै, सम्पूर्ण नेपाली सँघ-संस्थाहरुलाई निमन्त्रणा


ईन्द्र भुसाल, कुवेत

Mount Sport Club 5 th0१४ बर्षको लामो ईतिहास बोकेको नेपाली समाज कुवेतको पुरानो संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको ५औं अधिवेशन पर्सी शुक्रबार फाहाहिलको रोएल मुघ्लाई रेस्टुरेन्टमा दिनको ११ बजेबाट सुरु हुने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

प्रचण्डले कार्यकर्तालाई भने-निर्वाचनतर्फ लाग्नुहोस


prachanda4-300x257२९ जेठ, इलाम । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना कार्यकर्तालाई चुनावका लागि गाउँ-गाउँमा जान निर्देशन दिनुभएको छ । इलामको कन्याममा आज बिहान कार्यकर्ताहरूसँग भेटघाट गर्दै अध्यक्ष दाहालले पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधान आफूहरूको एजेण्डा भएको बताउनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

झडपको सम्भावनाले जुम्लामा कर्फ्यू


जे पाण्डे
नेपालगन्ज, जेष्ठ २९ – नेपाली काँग्रेस र नेकपा माओवादी सर्मथित बिद्यार्थीहरुबीच झडपको सम्भावना देखिएपछि जुम्ला प्रशासनले त्यहाँ कर्फ्यू  लगाएको छ । मंगलबार राति साढे ८ बजे देखि लगाएको कर्फ्यूमा बुधबार बिहान केहि घण्टा खुला गरिएको थियो । प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेलले  १० बजेपछि पुन कर्फ्यू लगाउने जानकारी दिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

सिकाइ कै कमजोरीले एसएलसीमा असफलता बढ्दो


अनमोलमणि पौडेल
image.phpकाठमाडौ, जेष्ठ २९ – केही वर्षअघि ह्वात्त बढेको एसएलसी नतिजा खस्केर यसपालि झन्डै ५९ प्रतिशत विद्यार्थी असफल भए । अनुत्तीर्ण दर बढ्नुले ठूलो समूहलाई निराश मात्रै बनाएको छैन, राज्यको अर्बौं लगानी पनि खेर गएको छ । यसले कक्षाकोठाको सिकाइ अत्यन्त कमजोर छ र विद्यार्थीप्रति शिक्षक उत्तरदायी छैनन् भन्ने देखाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्