पिताको निधन भएपछि स्तब्ध प्रियंका


priyanka-and-his-fatherजीवनको सम्पूर्ण सफलताको श्रेय नायिका प्रियंका चोपडाले आफ्नो पितालाई दिने गर्छिन् । सिनेमाको कुनै हिरो भन्दा कम थिएनन् उनका लागि पिता अशोक चोपडा । तर सोमबार बिहानै क्यान्सरका कारण प्रियंकाको पिता अशोकको निधन भएको छ । यसले नायिका प्रियंका चोपडा निक्कै चिन्तित र स्तब्ध भएको भारतिय संचारमाध्यहरुले जनाएका छन् ।क्यान्सरबाट पिडित अशोकलाई एक साता देखि अस्पतालमा भर्ना गरिएको थियो । उनको सोमबार बिहान कोकिलाबेन अस्पतालमा निधन भएको हो । आफ्नो पिताको स्वास्थ्य अवस्था अत्यन्त नाजुक भएपछि प्रियंका सिनेमाको छायांकन रोकेर अस्पतालमै बसेकी थिइन् । पिता अशोकलाई रोगले च्यापेपछि प्रियंकानिक्कै चिन्तित देखिएकी थिइन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.