दुई करोड तिर्न नसकेपछि पर्शुराम बस्नेत जेल चलान


दीपक खरेल
image.phpकाठमाडौं, जेष्ठ २७ – विशेष अदालतले मागेको धरौटी तिर्न नसकेपछि विराटनगरमा डनका रुपमा चिनिएका पर्शुराम वस्नेत सोमबार जेल चलान भएका छन् । अवैध रुपम अकुत सम्पत्ति कमाएको अभियोग लागेका वस्नेतलाई सोमबार विशेष अदालतले २ करोड धरौटी मागेको हो । वस्नेतकी श्रीमती अन्जुसिंह वस्नेत भने साधारण तारेखमा रिहा भएकी छन् । वस्नेतलाइ केन्द्रीय कारागार पठाइएको छ ।

सम्पत्ती सुद्धिकरण विभागले अवैध रुपमा अकुत सम्पत्ति कमाएको आरोपमा वस्नेतमाथि विशेष अदालतमा मुद्दा दायर गरेको थियो । वस्नेतले ११ करोड ६१ लाख ४१ हजार ९ सय ७७ रुपैयाँ अवैध सम्पत्ति आर्जन गरेको आरोप छ । सोमबार बिहान श्रीमती अन्जु सहित विशेष अदालतमा वस्नेत आफै हाजिर भएका थिए । विभागले वस्नेत सहित डन भनेर चिनिएका अभिसेक गिरी, दीपक मनाङे, चक्रे मिलन र गणेश लामा माथि अवैध सम्पत्ति कमाएको अभियोगमा मुद्दा चलाएको छ । त्यसमध्ये वस्नेत अदालतमा उपस्थित हुने पहिलो हुन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.