Daily Archives: 10/06/2013

पिताको निधन भएपछि स्तब्ध प्रियंका


priyanka-and-his-fatherजीवनको सम्पूर्ण सफलताको श्रेय नायिका प्रियंका चोपडाले आफ्नो पितालाई दिने गर्छिन् । सिनेमाको कुनै हिरो भन्दा कम थिएनन् उनका लागि पिता अशोक चोपडा । तर सोमबार बिहानै क्यान्सरका कारण प्रियंकाको पिता अशोकको निधन भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

जिया खानको आत्महत्याको कारण खुल्दै


image.phpमुम्बई (एजेन्सीहरू), जेष्ठ २७ – बलिउड नायिका जिया खानले आत्महत्या गरेको तीनदिनपछि उनले लेखेको भनिएको सुसाइड नोट भेटिएको छ । जियाकी आमाले प्रहरीलाई त्यसको फोटोकपी उपलब्ध गराएकी छन् । आफ्नो छोरीले फिल्ममा काम नपाएर आत्महत्या गरेको नभई प्रेमी भनिएका सुरज पन्चोलीको तनाव सहन नसकेर आत्महत्या गरेको भन्दै उनले यो नोट सार्वजनिक गरेकी हुन् । जियाले सुरजलाई सम्बोधन गरेर लेखेको नोटले केही रहस्योद्घाटनसमेत गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

दुई करोड तिर्न नसकेपछि पर्शुराम बस्नेत जेल चलान


दीपक खरेल
image.phpकाठमाडौं, जेष्ठ २७ – विशेष अदालतले मागेको धरौटी तिर्न नसकेपछि विराटनगरमा डनका रुपमा चिनिएका पर्शुराम वस्नेत सोमबार जेल चलान भएका छन् । अवैध रुपम अकुत सम्पत्ति कमाएको अभियोग लागेका वस्नेतलाई सोमबार विशेष अदालतले २ करोड धरौटी मागेको हो । वस्नेतकी श्रीमती अन्जुसिंह वस्नेत भने साधारण तारेखमा रिहा भएकी छन् । वस्नेतलाइ केन्द्रीय कारागार पठाइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्