झा र अर्याललाई केन्द्रीय सदस्य, शेर्पालाई वैकल्पिक


काठमाडौं- एकीकृत माओवादीले एमाले परित्याग गरी पार्टी प्रवेश गरेका तीन नेतालाई जिम्मेवारी तोकेको छ। एमाले परित्याग गरेका पोलिटब्युरो सदस्यद्वय रामचन्द्र झा र उर्मिला अर्याललाई केन्द्रीय सदस्यको जिम्मेवारी दिएको छ। लक्की शेर्पालाई वैकल्पिक केन्द्री सदस्यको जिम्मेवारी दिएको छ।
‘एमालेबाट आएका झा र अर्यालजीलाई केन्द्रीय सदस्य तथा शेर्पालाई वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी दिएको छ,’ पार्टी प्रवक्ता अग्नि सापकोटाले भने, ‘तीनै नेताले पार्टीको नीति, नियमप्रति प्रतिबद्धता जाहेर गरेका छन्।’

स्थायी समिति दिने भनिएका झा र अर्याल’bout पार्टीभित्र सहमति नजुटेपछि तत्‍कालका लागि केन्द्रीय सदस्यमा सिमित गरिएको हो। झाको सबालमा पार्टीभित्रका मधेसवादी नेता र अर्यालका सबालमा महिला नेतृहरुले पुःनविचार गर्न नेतृत्वलाई दबाब दिइरहेका छन्। बहालवाला मधेसी र महिला नेतृलाई माथिल्लो जिम्मेवारी तोकेपछि मात्र झा र अर्यालको ’boutमा ठोस निर्णय लिने बुझिएको छ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.