एमाले पुरानै निर्णयमा अडिग


image.phpकाठमाडौं, जेष्ठ २६ – एमालेले निर्वाचन कानुनमा लिएको पुरानै अडान नछाड्ने निष्कर्ष निकालेको छ । पार्टी मुख्यालय बल्खुमा आइतबार बसेको स्थायी कमिटी बैठकले पुरानै निर्णयमा अडिग रहने दोहोर्‍याएको हो । ‘थ्रेस होल्ड, फौजदारी अभियोग लागेका व्यक्तिलाई उम्मेदवार हुन नपाउने अडानमा कायमै छौं,’ बैठकपछि नेता रघुजी पन्तले भने ।

एमालेले उच्चस्तरीय राजनीतिक समितिमा भइरहेका छलफल, देशभर भइरहेको जनपरिचालन कार्यक्रमलगायतका विषयमा समीक्षा गर्‍यो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.