बैठक चल्दाचल्दै दाहाललाई भेट्न आए भारतीय राजदुत


गंगा बीसी
image.phpकाठमाडौ, जेष्ठ २५ – एमाओवादीको केन्द्रीय पदाधिकारी र संगठन बिभाग प्रमुखहरुको बैठक चलिरहेको बेला आइपुगेका भारतीय राजदुत जयन्तप्रसादसँग अध्यक्ष पुष्पकमल दाहालको छलफल जारी छ ।

भोलि बस्ने केन्द्रीय समिति बैठकको एजेन्डा’bout छलफल गर्न बसेको बैठक भने तीन बुँदे एजेन्डा तय गर्दै सकिएको छ । भोलिको केन्द्रीय समितिको बैठकमा कार्यबिभाजन गर्ने, पार्टीले लिएको नीति उत्पादन र निर्माण बिषय र सामसामयिक राजनीतिक बिषयमा छलफल हुने महासचिव पोष्टबहादुर बोगटीले बताए ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बसेको बैठक करिब तीन घण्टा चलेको थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.