Daily Archives: 08/06/2013

लिम्बु र बाहुनले बनाए छुट्टाछुट्टै लिम्बुवान


nirbachan२५ जेठ, निर्वाचन आयोगमा हालसम्म १ सय ३९ दलले दर्ताका लागि निवेदन दिएका छन् । तर, एउटै दलका महासचिव र अध्यक्षले छुट्टाछुट्टै दल दर्ता गरेको सुन्दा निकै रमाइलो भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

मलेसियामा दुई नेपालीलाई आजीवन जेल


काठमाडौं – मलेसियाको उच्च न्यायलयले दुई नेपालीसहित तीन जनालाई आजीवन काराबासको सजाय सुनाएको छ। दुई वर्षअघि एक सुरक्षा कम्पनीको प्रमुख कार्यकारी अधिकृतको अपहरण गरी फिरौती लिएको घटनामा दोषी ठहर गर्दै अदालतले शुक्रबार यो सजाय सुनाएको हो। सजाय पाउने तेस्रो व्यक्ति भने मलेसियाली हुन्। एको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

यौनांगमा मुसा


1बेलैमा उपचार नगरे क्यान्सर हुन सक्छ
अतुल मिश्र
काठमाडौ, जेष्ठ २५ – के तपाईं यौनांगमा पलाउने मुसा (जेनइटल वार्टस्) को समस्याले ग्रस्त हुनुहुन्छ ? त्यसो भए आत्तिएर घरमै बसिरहनुको साटो छाला तथा यौन रोग विशेषज्ञको सुझाव लिइहाल्नुस् । यो समस्याको समाधान पाउन सक्नुहुन्छ । विशेषज्ञहरूका अनुसार, समयमै औषधि गरिएन भने यो मुसाले पूरै यौनांगलाई ढाक्न सक्छ । पछि काट्नुपर्ने हुन सक्छ । क्यान्सर हुने सम्भावना पनि हुन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

बैठक चल्दाचल्दै दाहाललाई भेट्न आए भारतीय राजदुत


गंगा बीसी
image.phpकाठमाडौ, जेष्ठ २५ – एमाओवादीको केन्द्रीय पदाधिकारी र संगठन बिभाग प्रमुखहरुको बैठक चलिरहेको बेला आइपुगेका भारतीय राजदुत जयन्तप्रसादसँग अध्यक्ष पुष्पकमल दाहालको छलफल जारी छ । पढ्नेक्रम जारी राख्नुहोस्

UAE Exchange Centre WLL, Kuwait launches Gold Fiesta, this Ramadan


imagesCustomers, who send money home or exchange currency, qualify for the corresponding monthly draw and the mega draw of Gold Fiesta. This Ramadan promotion starts from 5th June to 31st August, 2013.  पढ्नेक्रम जारी राख्नुहोस्