बेलायती राजदुतलाई भट्टराईले भने,’एनजीओले चुनाव भाँड्न खोजे’


image.phpकाठमाडौ, जेष्ठ २४ – एमाओवादी उपाध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईले आज बिहान नेपालका लागि बेलायती राजदुरत एण्डी स्पार्कसलाई भेट गरेका छन् । भेटमा भट्टराईले पश्चिमी देशका अनुदान पाएका गैर सरकारी संस्था (एनजीओ) ले निर्वाचन भाँड्न खोजेको आरोप लगाए ।

भट्टराइले राजदुत एण्डीलाई यस्ता संघ संस्थाका गलत क्रियाकलापहरु प्रति सचेत रहन आग्रह गरेको भट्टराईका सहयोगी विश्वदीप पाण्डेले जानकारी दिए । एण्डीसाग भट्टराईले संविधानसभाको चुनाव छिटो होस् भनेर नै सरकार छाडेको बताएका थिए ।

राजदुत एण्डीले वेलायतलगायत युरोपेली युनियनले नेपालमा राजनीतिक स्थायित्व चाहेको बताएका थिए । ‘युरोपेली युनियन नेपालमा संविधानभासको निर्वाचन समयमै सम्पन्न होस् भन्ने चाहन्छ, चुनाव समयमै सम्पन्न गर्न नेपाललाई आफ्नो तर्फबाट आवश्यक पर्ने सहयोग गर्न सधै तयार रहेको छ’, भट्टराईसँग राजदुत एण्डीले भने ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.