Daily Archives: 07/06/2013

खोटाङ कुवेत संपर्क मञ्चले तेस्रो वार्षिक उत्सब भब्यरुमा मनायो (फोटो फिचरसहित)


ईन्द्र भुसाल ,कुवेत

971112_10200494093852614_686807622_nसामाजिक कार्यमा लम्कदै संस्थाहरु
प्रबासको यो ठाउँमा बिभिन्न नेपाली सँघ-संस्थाहरु जन्मने क्रम सगै तीन बर्ष पहिला गठन भएको खोटाङ कुवेत संपर्क मञ्चले आफ्नो तेस्रो वार्षिकउत्सव मनाएको छ। बर्तमान परिवेशले गर्दा आफुहरुले भब्य किसिमले वार्षिक उत्सब मनाउन चाहेपनी सिमित हुन परेको मञ्चका अध्यक्ष मनिष राईले फोन संपर्कमा बताउनु भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

विश्वका धेरै धन आर्जन गर्ने खेलाडीको सूचिमा धोनी १६ औं


5806ed5bd1f64d52ce756eaccc7ac637_Lनयाँ दिल्ली — भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान महेन्द्र सिंह धोनी विश्वका धनी खेलाडीको सूचिमा १६ औं स्थानमा परेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

अमेरिकामा भाँडा माझेर राजनीतिमा फर्के सुनिल थापा ( भिडियोमा सुनिल )


sunil-thapaअन्तरपार्टी सञ्जाल बनाएर अघि बढ्ने घोषणा
२४ जेठ, काठमाडौं – नेपाली राजनीतिमा विकर्षण मात्रै छैन, पढेलेखेका मानिसहरुको आकर्षण पनि देखिन थालेको छ । यसैक्रममा नेताका छोराछोरीहरु राजनीतिलाई मन पराउँदैनन् भन्ने मान्यतालाई चिर्दै पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका उत्तराधिकारी सुनिल थापा नेपाली राजनीतिमा प्रवेश गर्नुभएको छ । त्यसो त लोकेन्द्रबहादुर चन्द र जोगमेहर श्रेष्ठका छोराहरु पनि सुनिलसँगै राजनीतिको अग्रमोर्चामा देखा पर्नुभएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

बेलायती राजदुतलाई भट्टराईले भने,’एनजीओले चुनाव भाँड्न खोजे’


image.phpकाठमाडौ, जेष्ठ २४ – एमाओवादी उपाध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईले आज बिहान नेपालका लागि बेलायती राजदुरत एण्डी स्पार्कसलाई भेट गरेका छन् । भेटमा भट्टराईले पश्चिमी देशका अनुदान पाएका गैर सरकारी संस्था (एनजीओ) ले निर्वाचन भाँड्न खोजेको आरोप लगाए । पढ्नेक्रम जारी राख्नुहोस्