Daily Archives: 06/06/2013

चुनाव भाड्न गाउँगाउँमा ‘दस्ता’


दाङ – संविधानसभाको निर्वाचनको विपक्षमा रहेको बैद्य नेतृत्वको नेकपा माओवादीले चुनाव भाड्नका लागि गाउँगाउँमा युवा ‘दस्ता’ निर्माण गरेको छ। जिल्लाका ३९ गाविस मध्य अहिले सम्म चुनाव भाड्ने उद्देश्यले ३७ गाविसमा दस्ता निर्माण भैसकेको माओवादी जिल्ला नेतृत्वले जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

मन्त्रिपरिषद्बाट सम्पति शुद्धिकरण सम्बन्धी २ अध्यादेश पारित


image.phpकाठमाडौ, जेष्ठ २३ – मन्त्रिपरिषद् बैठकले सम्पति शुद्धिकरण सम्बन्धि दुई महत्वपूर्ण अध्यादेश पारित गरेको छ । आज सिंहदरबारमा बसेको बैठकले सम्पति शुद्धिकरण सम्बन्धि दोस्रो संशोधन अध्यादेश २०७० र फौजदारी कसुरबाट प्राप्त सम्पति जफत गर्ने सम्बन्धमा बनेको अध्यादेश २०७० पारित गरी राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्