इराक, टर्की लगिने प्रलोभनमा नफँस्न दूतावासको आग्रह


image.php जेष्ठ २२ – पाकिस्तानको इस्लामावादस्थित नेपाली दूतावासले वैदेशिक रोजगारीको प्रलोभन देखाएर मध्यपुर्वका इरान, इराक तथा टर्की लैजाने भन्दै मानवतस्करले फैलाउने गरेको जालोमा नफँस्न आग्रह गरेको छ ।

खाडी मुलुकमा कार्यरत रहेका कतिपय नेपालीलाई युरोप लैजाने बहानामा मोटो रकम असुल्दै बीच बाटामा अलपत्र पार्ने काम भैरहेको भन्दै दुतावासले विज्ञप्ती निकालेर मानवतस्करीको फन्दामा नपर्न आग्रह गरेको हो । Press_Release_Islamabad

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.