Daily Archives: 05/06/2013

दूतबिनाका दूतावास थपिँदै


a91d79570d5b39e5076b8950689c832a_Lकाठमाडौं – परराष्ट्रले जर्मनीका लागि नेपाली राजदूत सुरेश प्रधानलाई कार्यकाल सकिएको जनाउ दिँदै दुई महिनाभित्र स्वदेश फर्कन पत्राचार गरिसकेको छ। प्रधानको फिर्तीसँगै राजदूतबिनाका नेपाली नियोगको संख्या ६ पुग्छ। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

घरबेटीका लागि आचारसंहिता, कक्षा नलिए नक्सा पास नहुने


२२ जेठ, काठमाण्डौं । के तपाई महँगो भाडा तिरेर बहालमा बसिरहनुभएको छ ? घरबेटीले महँगो बहाल लिएर पनि पर्याप्त पानी, बिजुलीलगायत सुविधा उपलब्ध गराएका छैनन् ? यस्ता समस्या भोगिरहनुभउको छ भने पर्खनुस् । अब सहरी विकास मन्त्रालयले घरधनी र बहालमा बस्नेका सेवा, सुविधा र सर्तसहित आचारसंहिता बनाउँदैछ । पढ्नेक्रम जारी राख्नुहोस्

बेलायतमा बलात्कारपछि नेपाली महिलाको हत्या


नविन पोखरेल
1111लन्डन, जेष्ठ २२ – बेलायतस्थित रेडिङ सहर नजिक आर्वरफिल्ड निवासी एक नेपाली महिलाको बलात्कारपछि हत्या भएको छ । पाँचथर थर्पु– ६ स्थायी घर भएकी ४० वर्षीया कृष्णमाया माबोको हत्या भएको हो । गत आइतबार साँझ ६ बजे घरबाट हिंड्डुल गर्न निस्किएकी माबो मध्यरातसम्म पनि नफर्किएपछि परिवारले स्थानीय प्रहरीलाई खवर गरेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

इराक, टर्की लगिने प्रलोभनमा नफँस्न दूतावासको आग्रह


image.php जेष्ठ २२ – पाकिस्तानको इस्लामावादस्थित नेपाली दूतावासले वैदेशिक रोजगारीको प्रलोभन देखाएर मध्यपुर्वका इरान, इराक तथा टर्की लैजाने भन्दै मानवतस्करले फैलाउने गरेको जालोमा नफँस्न आग्रह गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्