यी हुन् १९ औँ सताब्दीमा जन्मेका एकमात्र जिउँदा पुरुष


jiroemon-kimuraयो पृथ्वीमा १९ औँ शताब्दीमा जन्मेकामध्ये अहिलेसम्म कतिजना लोग्नेमान्छे जिउँदै होलान् ? के तपाइँ पत्याउनुहुन्छ ? अंग्रेजी पात्रो अनुसारको १९ औँ सताब्दीमा विश्वमा जन्मेका मध्ये अहिले केवल १ जना मात्र पुरुष जिवित छन् । ती व्यक्ति नै अहिले विश्वका सबैभन्दा बढि उमेरका मान्छे हुन् ।

जापानका ११६ वर्षका जिरोइमोन किमुरा १९ औँ सताब्दीमा जन्मेका अहिलेका एकमात्र जिवित पुरुष हुन् । जेरोन्टोलोजी रिसर्च ग्रुपका अनुसार सन् १९०१ को नयाँ वर्षको दिन अघि जन्मेका महिला भने विश्वमा अहिलेपनि २१ जना छन् ।

किमुराका ५ जना छोराछोरी, १४ जना नातिनातिना, २५ जना पनाती पनातिना र १३ जना खनाती खनातीना छन् । किमुरा आफ्नी ८३ वर्षकी जेठी बुहारी र ५९ वर्षकी नातिनी बुहारी सँग क्योटोमा बस्दै आएका छन् । किमुराको जन्म १८९७ अपि्रल १९ तारेखका दिन भएको थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.