यो पृथ्वीमा १९ औँ शताब्दीमा जन्मेकामध्ये अहिलेसम्म कतिजना लोग्नेमान्छे जिउँदै होलान् ? के तपाइँ पत्याउनुहुन्छ ? अंग्रेजी पात्रो अनुसारको १९ औँ सताब्दीमा विश्वमा जन्मेका मध्ये अहिले केवल १ जना मात्र पुरुष जिवित छन् । ती व्यक्ति नै अहिले विश्वका सबैभन्दा बढि उमेरका मान्छे हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 03/06/2013
यी हुन् १९ औँ सताब्दीमा जन्मेका एकमात्र जिउँदा पुरुष
Posted in विविध
गर्भवती महिला मरिन्, बच्चा जन्माइन् र बिउँझिइन्
मरेका मान्छे कहिले घाटमा तथा कहिले चिहानमा बिउँझिएर सबैलाई आश्चर्यचकित तथा भयभित बनाएका विभिन्न समाचार बेलाबखतमा आउने गर्छन् । पछिल्लोपटक यस्तै खबर अमेरिकाबाट आएको छ अमेरिकामा मृत्यु भइसकेपछि एक गर्भवती महिलाले बच्चा पाइन् र बच्चा पाएपछि बिउँझिइन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध
मधेसमा जन्मिए ३० पार्टी ! भोट कसलाई दिने ?
एउटै मुद्दामा च्याउजस्तै दल दर्ता भएपछि मतदातालाई अप्ठ्यारो
२० जेठ, काठमाडौं । आगामी संविधानसभाको चुनावमा मधेस मुद्दामा केन्द्रित मधेसी दलहरुमध्ये कसलाई जिताउने भन्नेमा मधेसी जनता अन्यौलमा पर्ने भएका छन् । ’cause, मधेसलाई नै केन्द्रित गरेर ३० भन्दा बढी दलहरुले निर्वाचन आयोगमा पार्टी दर्ताका लागि आवेदन दिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
अब तेस्रो मुलुकबाट सोझै सामान आउन सक्ने
काठमाडौं – तेस्रो मुलुकबाट नेपालका लागि आयात गरिने सामान सिधै नेपाली नाकासम्म ल्याउन दिन भारत सहमत भएको छ। दुई मुलुकका भन्सार प्रमुखको गत साता नयाँ दिल्लीमा भएको वार्तामा भारत नेपाललाई यो सुविधा दिन सहमत भएको हो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अर्थतन्त्र
टर्कीमा बन्धक ९ नेपाली हिरासतमा
४ अझै सम्पर्कविहीन
प्रतिमा बाँस्कोटा
काठमाडौं, जेष्ठ २० – दुबईबाट ग्रीस लैजाने बेला टर्कीमा अपहरणकारीको फन्दामा फरेका ९ नेपाली कामदार त्यहाँबाट उम्कन सफल भए पनि प्रहरीले उनीहरूलाई पक्राउ गरी हिरासतमा राखेको छ । अपहरणकारीकै फन्दामा रहेका अन्य चार जनाको अवस्था भने अज्ञात छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार