KUWAIT CITY, June 1: Travel ban has been applied on 100,000 citizens and expatriates of Kuwait after final verdicts were issued against them last week, reports Al-Qabas daily quoting reliable security sources. पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 02/06/2013
Travel ban imposed on 100,000 citizens, expatriates over ‘debts’ 30 residency law violators arrested
Posted in English News
माओवादीले कङ्ग्रेस नेता कुटेपछि दोलखामा तनाव
चरिकोट – एकीकृत नेकपा माओवादीका जिल्ला नेता विशाल खड्कासहितको टोलीले नेपाली कङ्ग्रेसको तरुण दलका नेता सानु शेर्पालाई कुटपिट गरेपछि दोलखा तनावग्रस्त बनेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
लघु कर्जामा क्याप लगाउने तयारी, पुर्नकर्जा १४ प्रतिशतमा सीमित
रमेश घिमिरे
१९ जेठ, काठमाडौं । विपन्न वर्गको जीवनस्तर उकास्ने उदेश्यले खुलेका लघुवित्त कम्पनीले ऋणीसँग चर्को ब्याज असुलेपछि नेपाल राष्ट्र बैंकले ब्याजदर नियन्त्रण गर्ने तयारी थालेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अर्थतन्त्र
दरबार हत्याकाण्ड’bout पारस शाहको वयान
यसका पछाडिको कारण बिवाहकै हो
हामी त्यहाँ त्यस्तै अन्दाजी ७ : ४० तिर पुग्यौं । सबैजना आइसकेका थिए । मुमा, म, बहिनी, हिमानी र हामी अलि ढीलो पुग्यौं । पुग्दाखेरि युवराजाधिराज (दीपेन्द्र) अलिकति ककटेल ज्यूनार भैसक्या जस्तो थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
दाहाल झूटको खेतीमा खप्पिस : वैद्य
भन्छन्- यही स्थितिमा निर्वाचनमा जाँदैनौं
जनयुद्धको जगमा जनविद्रोह पार्टीको लाइन भएपछि आयोगमा दर्ता हुनुको अर्थ छैन
दीपेन्द्र विष्ट
काठमाडौ, जेष्ठ १९ – नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले पार्टीको कार्यदिशा ‘जनयुद्धको जगमा जनविद्रोह’ भएको उल्लेख गर्दै निर्वाचन आयोगमा पार्टी दर्ता नगरेको बताएका छन् । अन्तरिम चुनावी मन्त्रिपरिषद् विघटन र प्रमुख दलबीचका सहमति खारेज नभएसम्म संविधानसभा निर्वाचनमा भाग नलिने अडान कायम रहेको उनले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
ओढारमा एक्लै बस्छन् ९८ बर्षीय चेपाङ बृद्ध
प्रताप विष्ट
भार्ता (मकवानपुर), जेष्ठ १९ – ओडारमा आगो बलिरहेको छ । ढुंगा गाडेर बनाइएको अगेनामा कराही बसालिएको छ । सेतै फुलेका वृद्ध गिट्ठा (लाक) उसिन्ने तरखरमा छन् ।खुर्पाले कनीकुथी तासेर उसिन्न हालेपछि उनी ओडार पुगेको यस संवाददातालाई देखेर आत्तिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध