Daily Archives: 01/06/2013

लालीगुराँश साँस्कृतिक परिवारले तेस्रो वार्षिक उत्सव जुलाई ५ मा मनाउदै


ईन्द्र भुसाल ,कुवेत
Laliप्रबासको ठाउँमा आफ्नो रोजगारीमा व्यास्त भएतापनी बचेको समय र बिदाको दिनलाई आफ्नो धर्म ,सँस्कृति र नेपाली पहिचानलाई जीवन्त राख्न कृयाशिल हुँदै आएको साँस्कृतिक संस्था लालीगुराँश साँस्कृतिक परिवारले आगामी जुलाई ५ तारिक शुक्रबारको दिन संस्थाको तेस्रो वार्षिक उत्सब मनाउने निर्णय गरेको जानकारी सस्थाका अध्यक्ष एवं लोकगायक राजेन्द्र बिरहीले जानकारी दिनुभएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

कामदारलाई फर्किन अनेक झन्झट


होम कार्की 

साउदीमा आफमाफी
दोहा (कतार), जेष्ठ १८ – साउदी अवरले गैरकानुनी हैसियतमा बस्दै आएका हजारौ नेपालीलाई आम माफी त दियो । तर त्यहाँबाट बाहिरिने क्रममा मिलाउनु पर्ने कागजातका लागि नेपालीले धरै दुःख पाउने गरेका छन् । सउदी सरकारले एक अर्का निकायवीचमा समन्वय नगरिदिदा हजारौ नेपाली चाहेर पनि घर फिर्न सकेका छैनन् । पढ्नेक्रम जारी राख्नुहोस्

हुम्लामा सीता एयरको विमान दुर्घटना


planजे पाण्डे
नेपालगञ्ज, जेष्ठ १८ – सीता एयरको विमान शनिबार बिहान हुम्लाको सिमकोट विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ । दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । विमानमा चालक दलका दुई सदस्यसहित पाँच यात्रु थिए । पढ्नेक्रम जारी राख्नुहोस्