Daily Archives: 30/05/2013

उच्चस्तरीय राजनीतिक समितिले चुनावको मिति टुंगो लगाउने


१६ जेठ, काठमाण्डौं – दलहरुबीच विवादका रुपमा रहेका विषयमा सहमति खोज्न उच्च स्तरीय राजनीतिक समितिको बैठक आज बस्दैछ । अपरान्ह ४ बजेपछि समितिको कार्याय नयाँ बानेश्वरमा बस्ने बैठकमा संविधानसभा निर्वाचन ऐन, निर्वाचनको मिति घोषणाका विषयमा छलफल हुनेछ । पढ्नेक्रम जारी राख्नुहोस्

पोखरा इन्जिनियरिङ क्याम्पसमा झडप, केही घाइते


लालप्रसाद शर्मा
pkrपोखरा, जेष्ठ १६ – उम्मेदवारी दर्ताको बिषयलाई लिएर लामाचौरस्थित ईन्जिन्यिरिङ संस्थानको  पश्चिमाञ्चल क्याम्पस तनाबग्रस्त बनेको छ । नेविसंघ र अनेरास्ववियुले उम्मेदवारी दर्ता गर्न जानु अघिनै एमाओवादी निकट अखिल क्रान्तिकारीले निर्वाचन कार्यालयमा तालाबन्दी गरेपछि दुवैपक्षबीच झडप भएको हो । झडपका क्रममा केही बिद्यार्थी घाइते भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

कुबेतमा गणतन्त्र दिवस भब्यरुपले सम्पन्न, प्रमुखहरुको ब्रिहत उपस्थिती


सुरेश गुरुङ  , कुवेत

420039_10200451271182074_47041316_nनेपालको बर्तमान राजनैतीक अवस्था जे-जस्तो भए पनि कुबेतमा गणतन्त्र दिवस भब्यरुपमा नेपाली दूतावास कुवेतले फरमानिया स्थित पाँचतारे होटल क्राउन प्लाजामा मनाएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्