सुरेश गुरुङ,कुबेत
कुबेत सरकारले विगत केही समय देखी कुबेतको ठाउँ ठाउँहरुमा छापा मारी रहेको छ दिनमा ५०० सयको हारा हारी पक्राउ गरी रेहेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 28/05/2013
कुबेतमा रहनु हुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरु सर्तक रहौं …
Posted in प्रवासी समाचार
गणतन्त्र पछीको नेपाल,के यही थियो नेपालीको सपना ?
ईन्द्र भुसाल ,कुवेत
२०४६ सालको जनआन्दोलन चलिरहेको थियो म ८ मा पढ्थे। बाक्लो गुरुङ बस्ती भएको ठाउँमा निम्न माध्यमिक बिध्यालयबाट मा बि पढ्न आउने हामी धेरै विद्यार्थी थियौ । तेतिबेला हरेक ठाउँमा मा बि खोलेका थिएनन। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in बिचार/बिमर्श
यो अपराध थियो, झडप होइन
कांग्रेस सभामा एमाओवादी आक्रमण
काठमाडौ, जेष्ठ १४ – पार्टी सुदृढीकरण अभियानअन्तर्गत जेठ ६ को साँझ रुकुमको सदरमुकाम मुसिकोट पुगेँ । कांग्रेसले कार्यक्रम गर्न नसकेका कतै १६ त कतै १८ वर्ष भइसकेका गाउँहरूमा पुगियो । त्यहाँको आश्चर्यजनक सहभागिता उत्साहजनक थियो । भाषण सुनेपछि त्यही मञ्चमा प्रवेशको लहर चल्थ्यो, प्रायः सबै गाउँमा । प्रवेश गर्नेमा एकाध स्वतन्त्रबाहेक सबै एमाओवादी समर्थक थिए । म थुप्रै गाउँ जाने गरेको छु । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
निर्वाचन आयोगमा ६१ दल दर्ता
काठमाडौ, जेष्ठ १४ – ‘निर्दलीय सरकार’ विरुद्ध उत्रिएको संघीय समाजवादी पार्टी नेपाल अन्ततः निर्वाचनमा सहभागी हुने भएको छ । अशोक राई नेतृत्वको उक्त पार्टी सोमबार निर्वाचन आयोगमा दस हजार हस्ताक्षर सहित दर्ता भएको हो । योसमेत निर्वाचनमा भाग लिन दर्ता दलको संख्या ६१ पुगेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार