सुरेश गुरुङ ,कुवेत
सेल्टरमा रहेका नेपालीहरुलाई खाना,फलफुल बितरण
प्रबासको बिभिन्न ठाउँमा कृयाशिल हुँदै आएका क्लब ,जातिय र भेगिये सस्थाहरु दिन प्रतिदिन संगठित र सामाजिक कार्यमा अग्रसर हुँदै गएका छन । कुवेतको नेपाली समाजमा पनि कृयाशिल करिब ३ दर्जन सस्थाहरुले कुनै न कुनै पक्षबाट मानबिय कार्य गर्दै आएका छन भने बिपतमा परेका नेपालीहरुको लागि धरै थोरै भएपनी सहयोग गरेर समस्या हल्का पार्ने कोशीस भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्