Daily Archives: 26/05/2013

बिध्यालय बिकासको लागि तामाङ घेदुङबाट सहयोग,कुवेतमा मृत्‍यु भएका मिलन लिम्बुको परिवारलाई समेत आर्थिक सहयोग


सुरेश गुरुङ ,कुवेत

सेल्टरमा रहेका नेपालीहरुलाई खाना,फलफुल बितरण
प्रबासको बिभिन्न ठाउँमा कृयाशिल हुँदै आएका क्लब ,जातिय र भेगिये सस्थाहरु दिन प्रतिदिन संगठित र सामाजिक कार्यमा अग्रसर हुँदै गएका छन ।IMG_0167 कुवेतको नेपाली समाजमा पनि कृयाशिल करिब ३ दर्जन सस्थाहरुले कुनै न कुनै पक्षबाट मानबिय कार्य गर्दै आएका छन भने बिपतमा परेका नेपालीहरुको लागि धरै थोरै भएपनी सहयोग गरेर समस्या हल्का पार्ने कोशीस भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा शान्तिको कामना गर्दै २५५७ औं बुद्ध जयन्ती भब्यरुपमा सम्पन्न,


सुरेश गुरुङ, कुवेत

IMG_0031नेपालमा मात्र होईन संसारमै शान्तिको सन्देश दिनु हुने भगवान गौतम बुद्धको २५५७ औं बुद्ध जयन्ती  मालियाको होटल एसिया एसिया शान्तिको कामना गर्दै भब्यरुपमा समप्न्न भएको छ । नेपाल तामाङ घेदुङ कुवेतले तेस्रो पटक आयोजना गरेको बुद्ध जयन्ती कार्यक्रम पूर्ण रुपमा सफल भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

वैद्य र विप्लवद्वारा प्रचण्डसँग एकता गर्ने तयारी


prachanda-kiran-biplopचुनावअघि नै दुई माओवादी एक हुने संकेत
१२ जेठ, काठमाडौं । एमाले र कांग्रेसका नेताहरुले मोहन वैद्य नेतृत्वको नेकपा माओवादीलाई चुनावमा सहभागी गराएर एमाओवादीलाई कमजोर बनाउने सोचिरहेका बेला कांग्रेस र एमालेका नेतालाई चक्मा खुवाउँदै वैद्य र प्रचण्डवीच पार्टी एकताको संकेत देखिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

३७ वर्षसम्म अस्थायी


7014c85c81aef4d9d4527027eba778df_Lगोरखा- केश सेताम्मै भइसके। आफूले पढाएका विद्यार्थीले पेन्सन पकाइसके। कति डाक्टर, इन्जिनियर, उद्यमी पनि भए, स्थायी त कति–कति! ३७ वर्षदेखि प्राथमिक तहका पढाइरहेकी गोरखा सदरमुकामकी भजराम जोशी (५६) अझै अस्थायी नै छन्।
उनले शनिबार शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको स्थायी पदका लागि परीक्षा दिइन्। ‘मेरो यो रहर होइन, बाध्यता हो, वर्षौंदेखि काम गरिरहेका अस्थायी शिक्षकको हालत मेरैजस्तो छ।’ पढ्नेक्रम जारी राख्नुहोस्

तराईका जिल्ला बन्द, मालवाहक ट्रकमा आगजनी


अमन कोइराला
सर्लाही, जेष्ठ १२ – बन्द उलंघन गरेको भन्दै सद्भावना पार्टीका कार्यकर्ताले आज पूर्व पश्चिम राजमार्गको सर्लाही खण्डमा मालवाहक ट्रकमा आगजनी गरेका छन् । वीरगंजवाट सिमेन्ट र प्लाष्टिकको पाईप लिएर जलेश्वरतर्फ जाँदै गरेको ना २ ख ६३३३ नम्बरको ट्रकलाई नवलपुर लालबन्दीको बीचमा पर्ने जंगलनजिक बिहान सवा १० बजे आगजनी गरिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

चित्र

कुवेतको बुद्ध जयन्तीमा नेपाली दूतावासको सहभागीता


Document1