Daily Archives: 25/05/2013

एनआरएनए कुवेतको तेश्रो महाधिवेशन पूर्णरुपमा असफल, निर्वाचन समितिको चौतर्फी आलोचना


ईन्द्र भुसाल, कुवेत

123लामो समयको कसरत पछी हिजो सम्पन्न गर्ने लागिएको NRNA कुवेतको तेश्रो महाधिवेशनले नराम्रोसँग खाडीको तातो हावा खाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

तालिबानी आक्रमणमा काबुलमा नेपाली मारिए


nepali११ जेठ, अफगानिस्तानको राजधानी काबुलमा तालिबानले गरेको आक्रमणमा एक नेपाली मारिएका छन् । आक्रमणमा अन्य ६ जनाको पनि ज्यान गएको छ । तालिबानले गराएको विस्फेटमा मारिने नेपाली सुरक्षा गार्ड भएको बताएपनि थप केही खुलाइएको छैन । आक्रमणमा ३ नेपाली घाइते भएको र उनीहरुमध्ये एकको ज्यान गएको बीबीसीले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

पुर्वी पाकिस्तानमा बस पड्कयो, १६ स्कुले केटाकेटीको निधन


इस्लामावाद- पुर्वी पाकिस्तानको स्कुलबसमा आगो लागेर पड्कँदा कम्तिमा पनि १६ बालबालिकाको निधन भएको पाकिस्तानी प्रहरीले जनाएको छ। पाकिस्तानको गुजरात शहरबाट केही बाहिर भएको दुर्घटनामा परी घाइते भएका सात जनालाई अस्पताल पुर्‍याइएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

दलका बिवादले निर्वाचनका काम प्रभावित


image.phpकाठमाडौ, जेष्ठ ११ – प्रमुख राजनीतिक दलहरुबीच संविधानसभा निर्वाचन अध्यादेशमा कुरा नमिलेपछि चुनावसंग सम्बन्धित सबै काम प्रभावित भएका छन् । प्रमुख राजनीतिक दलहरु संलग्न रहेको उच्चस्तरीय राजनीतिक समितिले शुक्रबार पनि अध्यादेशमा रहेको विवाद मिलाउन सकेन । पढ्नेक्रम जारी राख्नुहोस्