Daily Archives: 24/05/2013

Transfer from one sponsor to other not more then two times Step to reduce expatriates in the country


KUWAIT CITY, May 23: The Ministry of Social Affairs and Labor intends to implement new regulations for the transfer of expatriate workers from one sponsor to another, reports Al-Seyassah daily quoting sources. Sources revealed the new regulations include a stipulation prohibiting expatriate workers from transferring to another sponsor more than two times. पढ्नेक्रम जारी राख्नुहोस्

बालक मार्ने पाँच झाँक्री पक्राउ


सर्लाही- महोत्तरीको हात्तिलेटबाट पाँच जना झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ। टाउको दुख्‍ने, वान्ता हुने बालकलाई उपचार गराउन नदिएर पूजा कोठामा मन्त्रबाट उपचार गर्ने क्रममा बालकको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय बर्दिबासले पाँच जना धामीलाई पक्राउ गरेको प्रहरी निरीक्षक भिष्म हुकमगाइले बताए।     पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली क्रिकेट टोली भारत प्रस्थान


१० जेठ, ३१ औं अल इन्डिया उत्तराखण्ड गोल्डकप क्रिकेट खेल्ने नेपाली क्रिकेट टोली भारतको देहरादुन गएको छ । युवा कप्तान पृथु बाँस्कोटाको कप्तानी तथा विनोद दासको प्रशिक्षणमा रहेको नेपाली टोली  धनगढी हुँदै भारत प्रस्थान गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

मलेसियामा अझै ६ महिना तलव नबढ्ने, चर्को शुल्क असुल्दै म्यानपावर


तबल बढेको छैन, बढ्ता पैसा नतिर्नोस् : कार्यबाहक राजदूत
१० जेठ, क्वालालम्पुर । मलेसियामा नेपाली कामदारको न्यूनतम तलव ९ सय रिंगेट पुगेको भनिए पनि अझै ६ महिनासम्म नेपाली कामदारले न्यूनतम तलव नपाउने भएका छन् । तलब बढेको भ्रममा परेर म्यानपावरलाई बढ्ता पैसा नतिर्न नेपाली राजदूतावासका अधिकारीले आग्रह गरेका छन् । मलेसिया सरकारले शुरुमा विदेशी कामदारका लागि पनि न्यूनमत ९ रिंगेट तलब लागू गर्ने घोषणा गरेको थियो । मासिक ५ सय४६ रिंगेट न्यूनतम तलब पाइरहेका नेपाली त्यो खबर सुनेपछि हौसिएका थिए ।
पढ्नेक्रम जारी राख्नुहोस्

सरकारले महतोको अनसन बिथोल्यो


image.phpकाठमाडौ, जेष्ठ १० – सरकराले तत्काल निर्वाचनको तिथी घोषणा लगायत १० बुँदे माग राखेर आमरण अनसनमा बसेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको अनसन बिथोलेको छ । अनसनको चौथो दिन शुक्रबार प्रहरीले उनलाई अनसनस्थल रत्नपार्कको शान्ति वाटिकाबाट जर्वजस्ती हटाएको हो । पढ्नेक्रम जारी राख्नुहोस्