दार्चुलामा यात्रुवस दुर्घटना, पाँच जनाको मृत्यु


काठमाडौ, जेष्ठ ९ – दार्चुलामा विहान यात्रुवस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन्  । महेन्द्रनगरबाट दार्चुला जाँदै गरेको ना ४ ख ८२८५ नम्वरको यात्रुवस गोकुलेश्वर गाविसको वडा नम्वर ६ स्थित ठूलोसैनी नजिक सडकबाट ५० मिटर तल खसेको थियो । मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन । घाइतेको स्थानीय गोकुलेश्वर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.