गैरआवासीय नेपाली संघको तेस्रो एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन फिलिपिन्सको राजधानी मनिलामा ६ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 23/05/2013
फिलिपिन्समा यस्तो रह्यो एनआरएन सम्मेलन (फोटो फिचरसहित)
Posted in NRNA गतिविधि
नेपालमा एशियास्तरको अस्पताल खोल्दै महतो
गरीब देशको धनी भनेर चिनाउने रहर छैन
९ जेठ, काठमाडौं – गैरआवासीय नेपालीहरुमा चिरपरिचित उपेन्द्र महतोले नेपालमा १० अर्ब रुपैयाँको लगानीमा नयाँ अस्पताल खोल्दै हुनुहुन्छ । ललितपुरको भैंसेपाटीमा निर्माण सुरु भइसकेको ‘अश्विन मेडिकल’ नामको अस्पताल ४ सय शैया क्षमताको हुने महतोले जानकारी दिनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
दार्चुलामा यात्रुवस दुर्घटना, पाँच जनाको मृत्यु
काठमाडौ, जेष्ठ ९ – दार्चुलामा विहान यात्रुवस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार