Daily Archives: 21/05/2013

एन आर एन ए कुवेतको नयाँ नेत्रित्व बनाउने जिम्मा नेपाली सँघ-संस्थाहरुलाई,कती छन नेपाली संस्था सबैलाई अग्रसर हुने मौका


कुवेत नेपाल एड्मिन

तपाईको संस्था छुटेको भए कुवेतनेपाल डटकमलाई  जानकारी गराउन सक्नु हुने छ –
nrnaनिकै चर्चामा रहेको NRNA कुवेतको नयाँ नेत्रित्व बनाउने मौका नेपाली समाजमा कृयाशिल रहेका र गठन भएर अगाडि बढ्ने अवस्थामा रहेका सम्पूर्ण नेपाली सँघ-सस्थाको काधमा आएको छ । हिजो भएको निर्वाचन समिती र उमेद्बारहरुको छलफलले बर्तमान अवस्थालाई किनार लगाएर अगाडि बढ्न उक्त निर्णय गरेको जानकारी प्राप्त भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

पूर्व सभासदको घाँटी काटेर हत्या


सप्तरी -सप्तरीको कल्याणपुर गाविस-२ विसनपुर घर भएका ५० वर्षीय शदरुल मियाँ हकको गए राति हत्या गरिएको छ । पूर्व संविधानसभाको सभासद समेत रहेका हकलाई उनकै हुमा आयल ट्रेडर्समा घाँटी काटेर हत्या गरिएको अवस्थामा आज बिहान फेला पारिएको थियो । उनको घाँटीमा धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको पाइएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

मन्त्री/सचिवकै अगाडि म्यानपावर व्यवसायीले भने ‘९९ प्रतिशत श्रम सम्झौता नक्कली बनाउँछौं’


दिनेश रेग्मी
image.phpकाठमाडौ, जेष्ठ ७ – वैदेशिक रोजगारमा जाने कामदारलाई दिने रोजगार करारपत्र ९९ प्रतिशत नक्कली बनाउने गरेको स्वयं म्यानपावर कम्पनी (वैदेशिक रोजगार व्यवसायी) ले स्वीकारेका छन् ।

म्यानपावर कम्पनीको छाता संस्था ‘नेपाल वैदेशिक रोजगार व्यवसायी संघ’ का अध्यक्ष बलबहादुर तामाङले वैदेशिक रोजगार प्रवर्द्धन बोर्डद्वारा आयोजित सुरक्षित वैदेशिक रोजगारका लागि सरोकारवालाहरुरुबीचको अन्तक्रिर्याम यो खुलासा गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्