Daily Archives: 20/05/2013

मिर्गौला पीडित गोलेलाई कुवेतबाट सहयोग संकलन


कुवेतनेपाल एडमिन

6418534ghedungएक्लो कमाईमा सम्पूर्ण परिवारलाई पालन पोषण गर्नुपर्ने,दिन भरिको ज्याला बेलुकिको खाना सुत्केरी श्रीमती साना बालबच्चा त्यो माथि दुबै मिर्गौलाको बिरामी भएको जानकारी हुँदा कस्तो भएहोला काभ्रे जिल्लाको बनेपामा मजदुरी गर्ने आईत सिह गोलेलाई आँफै अन्दाज लगाउन सकिन्छ ।  पढ्नेक्रम जारी राख्नुहोस्

५ गुन्डा नाइकेमाथि किन हत्कडी लगाइएन ?


सुजित महत
image.phpकाठमाडौं, जेष्ठ ६ – गुन्डागर्दीबाटै ठूलो परिमाणमा अवैध सम्पत्ति जोडेका पाँच गुन्डा नाइकेविरुद्ध आइतबार विशेष अदालतमा सम्पत्ति शुद्धीकरण निवारण ऐनअन्तर्गत मुद्दा दायर भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानका आधारमा विभागले मुद्दा दायर गरेका गुन्डा नाइकेहरूमा गणेश लामा, दीपक मनाङे भनिने राजीव गुरुङ, पर्शुराम भनिने कृष्ण बस्नेत, चक्रे मिलन भनिने मिलन गुरुङ र अभिषेक गिरी छन् । पढ्नेक्रम जारी राख्नुहोस्

प्रशिक्षण दिँदै आचार्यले भने- चुनाव मिति घोषणा ढिलाइ भए समस्या बल्झिनेछन्


चितवन – चुनावका लागि रणनीति तथा कार्यक्रम तय गर्न चितवनमा चलिरहेको नेपाली कांग्रेसको प्रशिक्षणमा केन्द्रीय सदस्य नरहरि आचार्यले निर्वाचनको मिति घोषणामा विलम्ब गर्न नहुने भन्दै तत्कालै मिति घोषणा गर्न सरकारसँग माग गरेका छन्। प्रशिक्षण कार्यक्रममा बोल्दै उनले चुनावको मिति घोषणामा ढिलाइ गर्दा समस्याहरु बल्झिँदै जाने दाबी गरे। पढ्नेक्रम जारी राख्नुहोस्

1,258 traffic violators deported in a month – 1005 vehicles taken to scrap yard: Official


local13KUWAIT: Kuwait deported more than 1,200 foreigners since the government launched crackdowns against serious traffic violations a month ago, a local newspaper reported yesterday quoting a senior Interior Ministry official. पढ्नेक्रम जारी राख्नुहोस्

चित्र

NRNA को लागि नेवा: गुठीका अध्यक्ष र उपाध्यक्षले दिए राजिनामा


preesrajenama001