Daily Archives: 18/05/2013

बाबुराम सरकारले निर्वचन’bout गरेका निर्णय खारेज हुनुपर्छ : सिंह


काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि चुनावी मन्त्रिपरिषद्ले बाबुराम नेतृत्‍व सरकारले गरेका निर्णयहरु खारेज गर्नुपर्ने बताएका छन्। नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर १ को १० नम्बर वडा समितिले आयोजना गरेको चियापान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्तिहरु खारेज नभएसम्म निर्वाचनको वातावरण बन्न नसक्ने बताए। पढ्नेक्रम जारी राख्नुहोस्

नेकपा -माओवादीद्वारा बोर्डिङ कब्जा


दीपेन्द्र शाक्य
image.phpसंखुवासभा, जेष्ठ ४ – नेकपा-माआवादीका कार्यकर्ताले संखुवासभा सदरमुकाम खाँदबारीमा रहेको सूर्य बोर्डिङ स्कूल कब्जा गरेको घोषणा गरेका छन् । पहिलो पटक बोर्डिङ नै कब्जा गरेको घोषणा गरेपछि करीब ६ सय विद्यार्थीको भविष्य अन्यौलमा परेको छ । बोर्डिङ ३ दशक अघि स्थापना भएको हो । माओवादीले शनिबार जारी गरेको विज्ञप्तीमा स्कूलको सम्पूर्ण संरचना, जग्गाजमिन कब्जा गरेको उल्लेख गरिएको छ ।
पढ्नेक्रम जारी राख्नुहोस्

चित्र

एनसिसि कुवेत चुनाव समितिको छलफल कार्यक्रम हुन सकेन, सूचना सार्वजनिक !


suchnasuchan17