काठमाडौं – जुत्ताको सोलमा लुकाएर तिब्बतबाट स्थलमार्ग हुँदै काठमाडौं भित्रिएको १६ किलो सुनसहित बिहीबार जोरपाटीबाट चार भरिया र एक व्यापारी पक्राउ परे। पक्राउ परेका चार नेपाली, एक भारतीय छन्। बरामद सुनको मूल्य नेपाली बजारमा करिब ७ करोड पर्छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 17/05/2013
भरिया समातिन्छन्, चिनिए पनि कारोबारी जोगाइन्छन्
Posted in अपराध समाचार
चुनावको मिति घोषणा गर्नु हुँदैन् : देउवा
डीआर पन्त
डडेलधुरा, जेष्ठ ३ -कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले तत्काल निर्वाचनको मिति घोषणा गर्दा निर्वाचन धेरै खर्चिलो हुाने हुादा ९० दिन अघि मात्र मिति तोक्नुपर्ने बताएका छन् । ‘यति लामो निर्वाचन नेपालीले थेग्न सक्दैनन्’, देउवाले भने, ‘सकभर ६० दिन अघि नभए ९० दिन अघि मात्र निर्वाचनको मिति घोेषणा गरिनु पर्छ ।’ मिति घोषणा नहुादा निर्वाचनप्रति नै आशंका बढेको संचारकर्मीको जिज्ञासामा देउवाले निर्वाचनले मात्र सबै दलको भविष्य सुरक्षित हुने भएकाले चुृनाव हुनेमा आशंका नगर्न समेत सबैलाई आग्रह गरे ।
पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार