Daily Archives: 16/05/2013

झूटो सिफारिस गर्नेहरू भागाभाग


मनोज पौडेल
image.phpकपिलवस्तु, जेष्ठ २ – ६ वर्षअघि बलुहवा गाविसमा गैरनागरिकले नागरिकता लिएको’bout परेको उजुरीमाथि छानबिन हुन थालेपछि सिफारिस गर्नेहरू भागाभाग भएका छन् । प्रशासनले अहिले छानबिनका लागि सक्रियता देखाएपछि गैरनागरिकलाई सिफारिस गर्नेहरू भाग्न थालेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

मुस्ताङमा नेपाल एयरलाइन्सको विमान दुर्घटना


planeपोखराबाट जोमसोमको लागि उडेको नेपाल वायु सेवा निगमको नाइन एन एभिओ ट्विनअटर जहाज आज बिहान दुर्घटना भएको छ । विमानस्थलमा ल्यान्ड गरिसकेको जहाज नरोकिएपछि सोझै काली गण्डकी बगरमा खसेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी लक्ष्मीराज शर्माले जानकारी दिएका छन्। नागरिकन्युजकर्मी सन्तोष पोखरेलले शर्मालाई उदृत गर्दै जनाएअनुसार १८ जना रहेको विमान दुर्घटनामा ५ जना घाइते भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्