कर्मा शेर्पाको हृदयघातका कारण कुवेतमा निधन


सुरेश गुरुङ, कुवेत

heart१५ मे २०१३ । रोजगारीको शिलशिलामा बिगत १८ महिना पहिला कुवेत आई कुवेतको साम्सुङ कम्पनिमा कार्यरत लिवाङ गाबिस, वडा नं. ६ ताप्लेजुङ् जिल्ला निवासी, ४० बर्षिय कर्मा शेर्पाको कुवेतमा गत १० मे २०१३ का दिन ह्रदयघातका कारण अकस्मात निधन भएको छ । सो दिन ड्युटीबाट आई खाना खाएर साधारण अवस्थामा सुतेका शेर्पा बिहान मृत अवस्थामा फेला परेको जानकारी प्राप्त भएको छ ।

मातृभूमी युवा क्लवका अध्यक्ष ऋषी थापा मगरले कुवेतनेपाल डट कमलाई जानकारी दिए अनुसार मृतकको नेपाल घरमा उनको बुढा बाबु फिन्डु दोर्जे शेर्पा र आमा मात्र रहेको बुझिएको छ भने हाल मृतकको शव कुवेतको फोरेन्सिक ल्यावमा राखिएको र लाश छिट्टै नेपाल पठाउन नेपाली दुतावास कुवेतले प्रकृया चालिसकेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.