जेलबाट सुरुङ खनेर ८ कैदी भागे


दाङ – रोल्पाको जिल्ला कारागारमा रहेका ८ जना कैदी सुरुङ खनेर भागेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार उनिहरु आँफु बसेकै कन्दि कोठाबाट सुरुङ खनेर गएराती फरार भएका हुन्। फरार हुनेमा अर्जुन सेन, ध्रुव डाँगी, चम्फे बि.क., बसन्त रोका, राजु थापा, कृष्ण वली, राजबहादुर वली र दिपक पुन छन्। प्रहरीले उनिहरुको खोजिकार्य तीब्र पारेको छ।यसैबीच ८ जना कैदी सुरुङ खनेर भागेपछि घटना’bout बुझ्न राप्ती अञ्चल प्रहरी प्रमुख लगायतको प्रहरी टोली अहिले रोलपा पुगेको छ। प्रहरीले घटनावारे अध्ययन गरिरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। फरार कैदी मध्य ४ जना डाका चोरी, ३ जना जबरजस्ती करणी र १ जना गैँडा खाग तस्करी अभियोगमा सजाय भोगिररहेका थिए।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.