Daily Archives: 11/05/2013

मगर सँघ कुवेतद्वारा “मगर बचत कोष तथा सहकारी संस्था लि.” सञ्चालित


जय आले, कुवेत

“कोषाध्यक्ष बसन्त थापा मगरको संयोजकत्वमा ११ सदस्यीय सञ्चालक समिति गठन, सम्पूर्ण कुवेतवासी मगरातहरुलाई मगर बचत कोषमा आवद्द हुन आग्रह”

magar membersआदरणीय प्रबासी मगर दाजुभाइ तथा दिदीबहिनीहरु;
आफ्नो धर्म, संस्कृति, भाषा, भेषभूषा एवं मौलिकतालाई दिगो राख्दै, मगर जातिय उत्थान तथा संरक्षणको निम्ति सम्पूर्ण प्रबासी मगरातहरु एकजुट हौं र मगर सँघको झण्डा मुनी गोलबद्द बनौं भन्ने मुल नाराका साथ सन् २०१२ को जून १५ मा नेपाल मगर सँघका केन्द्रिय अध्यक्ष श्री महेन्द्र थापा मगरज्यूको प्रमुख आतिथ्यमा मगर सँघ, कुवेतको गठन भएको थियो पढ्नेक्रम जारी राख्नुहोस्

२५५७ औं बुद्ध जयन्ती मनाइने नेपाल तामाङ घेदुङ कुवेत


लामा भाई इस्ट मान वाईबा कुवेत सिटी २०१३/५/१०

आज २०१३/मे/१० तारिक शुक्रबारका दिन मुर्गाप कन्याकुमारी रेस्टुरेन्ट स्थित भएको सोहि बैठकमा नेपाल तामाङ घेदुङ कुवेतले २५५७ औं बुद्ध जयन्ती मनाइने भएको छ

945488_576689602352023_1178920118_nसंसारभर शान्तीको ज्ञान छर्ने भगवान गौतम बुद्धको  २५५७ औं जन्म जयन्ती देश बिदेशमा भब्य रुपले मनाउने क्रम भएको छ । नेपाल मात्र होईन जहाँजहाँ भगवान गौतम बुद्धको सन्देशले छोएको छ त्यहाँ यो पवित्र दिनलाई बिभिन्न तरिकाले उहाँलाई सम्झँदै आजको दिनलाई शान्ती प्रती समर्पित गर्दै र आगामी दिनमा संसारभर शान्तीले अझै ठुलो ठाउँ लियोस भन्दै मनाउने गरिन्छ । नेपाल र नेपालीको चिनारी सगरमाथा हिमाल देखी भगवान गौतम बुद्ध अनी नेपाली धर्म र संस्क्रिती नै हुन जस्ले संसारमा नेपाललाई चिनाउँछन । पढ्नेक्रम जारी राख्नुहोस्

वैज्ञानिकले बनाए भुल्नै नदिने उपकरण


160अमेरिकी वैज्ञानिकहरुले यस्तो उपकरण तयार पारेका छन् जसले मानिसलाई भुल्ने बानीबाट मुक्त गराउनेछ । वैज्ञानिकहरुले स्मरणशक्तिको क्षयिकरण हुने अल्जाइमर रोगबाट ग्रस्त बिरामीहरुको लागि लक्षित गर्दै यस्तो माइक्रोचिप बनाएका हुन् । वैज्ञानिकहरुका अनुसार यो माइक्रोचिपले मस्तिष्कको कामलाई नियमित गर्नेछ र स्मरणशक्तिलाई मजबुत बनाउनेछ । यो माइक्रोचिप लगाएका व्यक्तिहरुले पूरानो कुरा पनि सजिलै सम्भिmन सक्ने बताइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

९ करोड जित्ने नेपाली भन्छन्-‘पहिलेकै लाइफ आनन्द’


dd९ करोड विजेताको कथा
होम कार्की , वैशाख २८ – २५ अप्रिल बिहीबार साँझ कार्यालयको काम सकेर भर्खरै क्याम्पमा पुगेको बेला एउटा ल्यान्डलाइन नम्बरबाट पोखराका डिल्लीराम पराजुलीलाई फोन आयो, ‘बधाई छ, मिस्टर डिल्लीराम । तपाईंले एक मिलियन अमेरिकी डलर जित्नुभयो ।’ पढ्नेक्रम जारी राख्नुहोस्

NRNA कुवेतको अध्यक्षमा ३, उपाध्यक्षमा ५, महासचिवमा २, सचिवमा २, कोषाध्यक्षमा २ र ICC प्रतिनिधिमा ३ उम्मेदवारी दर्ता


finalchatजय आले, कुवेत । NRNA-NCC कुवेतको आगामी २४ मे २०१३ मा हुन गईरहेको तेश्रो महाधिवेशनको लागि २९ जना उम्मेदवारहरुले आफ्नो उमेद्धारी दर्ता गराएका छन । निर्वाचन समितिले तोकेको हिजो साँझ ५ बजेसम्म निम्न २९ जनाले निम्न पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन । पढ्नेक्रम जारी राख्नुहोस्

‘म प्रधान न्यायाधीश छाड्दिन’


काठमाडौं – अन्तरिम चुनावी मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले प्रधान न्यायाधीश पदबाट राजीनामा दिनुपर्ने माग अस्विकार गरेका छन्। सिंहदरबारको हर्क गुरुङ हलमा बिघटित संविधानसभामा रहेका र नरहेका दलसहितको सर्वदलीय बैठकमा आफूलाई प्रधान न्यायाधीश छाड्न सुझाउने नेताहरुसँग उनले भने, ‘मैले प्रधान न्यायाधीशबाट राजीनामा नदिएका कारण निर्वाचन गराउन कुनै समस्या भए जस्तो लाग्दैन।’ पढ्नेक्रम जारी राख्नुहोस्

निर्वाचन आइसक्यो, लामो बिदा नबस्नू : गृहमन्त्री घिमिरे


bbbbचितवन, वैशाख २८ – गृहमन्त्री माधवप्रसाद घिमिरेले आगामी कात्तिक महिनाको अन्तिम वा मङ्सिरको पहिलो साता निर्वाचन गर्ने गरी सरकार मिति घोषणाको अन्तिम तयारीम रहेको बताउादै कर्मचारीलाई लामो समय बिदामा नबस्न निर्देशन दिएका छन् । देश निर्वाचनको माहोलमा होमिएको भन्दै उनले यस्तो निर्देशन दिएका हुन् । उनले मुलुकको संक्रमण अवधि लम्बिदा राजनीतिक संरक्षणमा अपराध मौलाउन सक्ने भन्दै चनाखो रहन सुरक्षा अधिकारीलाई निर्देशन दिए । पढ्नेक्रम जारी राख्नुहोस्