Daily Archives: 08/05/2013

डिभिजन थ्रीको विजेता नेपाली क्रिकेट टोलीको भव्य स्वागत (फोटोफिचर)


circket-16सम्मानमा नगर परिक्रमा
२५ वैशाख, काठमाण्डौं – आइसीसी वल्ड क्रिकेट लिग डिभिजन थ्रीको उपाधि जितेर नेपाल फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीको भव्य स्वागत गरिएको छ । डिभिजन थ्रीको उपाधि उचाल्दै डिभिजन टुमा उक्लिएको नेपाली क्रिकेट टोलीलाई बर्मुडावाट बुधवार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिए लगत्तै नेपाल क्रिकेट संघ क्यान, समर्थक तथा सुभेच्छुकहरुले भव्य स्वागत गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

लोकमानसहित संवैधानिक अंगका प्रमुखद्वारा शपथ ग्रहण


काठमाडौँ- चर्को विरोधका बावजुद अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखका रुपमा लोकमानसिंह कार्कीसहित संवैधानिक अंगका प्रमुखलाई आज राष्ट्रपति भवनमा शपथ खुवाइएको छ।  विवादमा परेका कार्कीसँगै संवैधानिक परिषद्ले गरेको सिफारिश अनुसार लोकसेवा आयोगमा कयोदेवी यमी र महालेखा परीक्षकमा भानुप्रसाद आचार्यलाई कायममुकायम प्रधान न्यायाधीश दामोदरप्रसाद शर्माले राष्ट्रपतिको उपस्थितिमा शपथ दिलाए। पढ्नेक्रम जारी राख्नुहोस्

मलेसियालाई सात विकेटले हराउँदै नेपाल समूह विजेता


image.php111काठमाडौँ – मलेसियामा भइरहेको एसिसी यु १९ इलिट कपमा आयोजकलाई सात विकेटले पराजित गर्दै नेपाल समूह विजेता बन्दै उपाधिका लागि भिड्ने भएको छ। १५२ बल बाँकी छँदै मलेसियालाई पराजित गरेसँगै नेपाल समूह बीको शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो। नेपाल र मलेसिया दुवै यो खेलअघि नै फाइनलमा पुगिसकेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्