Daily Archives: 07/05/2013

समाज र सरकारबाट हेपिएका कला र कलाकारहरु..


बि.बी. मल्ल ठकुरी, कुवेत

malla bbभनिन्छ कलाकार भनेका रास्ट्रका गहना हुन् ! अनि सुनिन्छ यसलाई सम्मान गर्नु पर्छ, तर खै त ब्यबहारमा लागु हुन सकेको ? हाम्रा देशका कलाकारले यो देशलाइ चिनाउन के नै गरेनन होला रास्ट्रब्यापी गित देखि लिएर अनेक किसिमका कलाहरु प्रस्तुत गरि देखाएका थिए भने आफ्ना सर्बस्व जिबन नै सुम्पेका पनि छन् अन्तमा ति कलाकार ढोलक बन्न बाध्य हुन पुगे जुन कि कलाकारको आफ्नो प्रस्तुति देख्दा र सुन्दा वावा त्यसपछी बजाउन र सुन्न छोडे पछि भित्तामा झुन्डाई राखिएको ढोलक सरह हुन पुगेको छन खै त तिनका सम्मान र सम्बर्दन गरेको ? पढ्नेक्रम जारी राख्नुहोस्

कार्की नियुक्ति प्रकरण-देशभरका क्याम्पसमा प्रदर्शन


राजधानीमा सवारी आवागमनमा बाधा
आज राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाइने
काठमाडौ, वैशाख २४ – लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्ति सिफारिश गरिएको बिरोधमा बिभिन्न बिद्यार्थी संगठनले गरेको बिरोध प्रदर्शनका कारण राजधानीका बिभिन्न स्थानमा सवारी आवागमन ठप्प भएको छ । बिद्यार्थीहरुले आरआर, शंकरदेव क्याम्पससहिद देशभरका क्याम्पस अगाडि चक्काजाम गरिरहेका छन् । आज बिहानदेखि आरआर क्याम्पस अगाडि बिरोध प्रदर्शन गरिरहेका बिद्यार्थीहरुलाई प्रहरीले चारैतिरबाट घेरेर राखेको छ  । पढ्नेक्रम जारी राख्नुहोस्

डिभिजन ३ जितेको नेपाली टोली भोलि फर्कँदै, विजय र्‍यालीको तयारी


काठमाडौँ- आइसिसी विश्व क्रिकेट लिग डिभिजन ३ जितेको नेपाली टोली एयर इन्डियाबाट बुधबार बिहान साढे ९ बजे स्वदेश फर्कने कार्यक्रम छ। विश्वकप छनौट प्रतियोगिताका लागि चयन भएको नेपाली टोलीलाई विमानस्थलबाटै भव्य स्वागत गरी नगर परिक्रमा गर्ने कार्यक्रम छ। विमानस्थलबाट गौशाला-रातोपुल-मैतिदेवी-पुतलीसडक-भृकुटीमण्डप-शहिदगेट हुँदै राष्ट्रिय खेलकुद परिषद्को कार्यालयसम्म विजय र्‍याली गरिने भएको छ। प्रशिक्षक दासानायके भने बर्मुडाबाट सिधै क्यानाडा जाने छन्। पढ्नेक्रम जारी राख्नुहोस्