Daily Archives: 06/05/2013

NRNA कुवेतको उपाध्यक्षमा नेवा: गुठीका उपाध्यक्षको पनि उम्मेदवारी, २ सिटको लागि अहिलेसम्म ५ जनाको उम्मेदवारी घोषणा


जय आले, कुवेत

shiva shresthaगैर-आवासिय नेपाली सँघ, राष्ट्रिय समन्वय परिषद् कुवेतको तेश्रो महाधिवेशनले तातिरहेको नेपाली समाज कुवेतमा अधिवेशनको मुखैमा आएर उम्मेदवारी दिने क्रम भने बढ्दै गएको छ । हालसम्म अध्यक्ष पदमा २ जनाको मात्र उम्मेदवारी घोषणा भए पनि उपाध्यक्ष पदको लागि भने अनलाईन मिडिया या सामाजिक सञ्जाल फेसबुक मार्फत नै भएपनि ५ जना हस्तिहरुले उम्मेदवारी दिने घोषणा गरेका छन । उम्मेदवारी घोषणाकै क्रममा उपाध्यक्ष पदको लागि अर्को दाबेदारी उम्मेदवार निस्कनु भएको छ “नेवा: गुठी संस्था कुवेतका उपाध्यक्ष तथा माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवका सदस्य” शिव कुमार श्रेष्ठ । पढ्नेक्रम जारी राख्नुहोस्

एसीसी एलिटकप क्रिकेटमा नेपालद्वारा बहराइन १ सय ९६ रनले पराजित


image.php111२३ बैशाख, – मलेसियमा जारी एसीसी अन्डर १९ एलिटकप क्रिकेटमा नेपालले लगातार तेस्रो जित दर्ता गरेको छ । सोमवार मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा भएको खेलमा नेपालले बहराईनलाई १ सय ९६ रनले पराजित गरेको हो । नेपालले दिएको २ सय ६० रनको विजयी लक्ष्यका साथ मैदान उत्रिएको बहराईनले २१ आभेरमा सबै विकेट गुमाउँदै मात्रै ६३ रन जोड्यो । नेपाली बलरसामू निरिह सावित भएका बहाराईनका लागि अक्षय कृष्णले नटआउट २२ तथा लालिथ लालले १७ रन जोड्नु बाहेक अन्य ब्याट्स म्यान खासै चल्न सकेनन् ।  बहराइनका पाँच व्याट्स म्यान खाता नै नखोलि पेभिलियन फर्केका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

Nepalese woman found dead in cell


Kuwait: A woman inmate was found dead in her cell on Saturday, with the police classifying the death as a suicide. Police and crime scene investigators headed to the Central Jail after the suicide was reported. The Nepalese woman was pronounced dead on the scene while preliminary investigations revealed no evidence of foul play. पढ्नेक्रम जारी राख्नुहोस्

चित्र

१७ मे मा तोकिएको NRNA कुवेतको निर्वाचन २४ मे मा सारिएको ’bout जरुरी सूचना !!


nrn notice

बहराइनलाई नेपालले दियो २६० रनको विशाल लक्ष्य


image.php111भुवन कार्कीको सर्वाधिक ८३ रनसँगै मलेसियामा भइरहेको एसिसी यु १९ इलिट कपको आजको खेलमा नेपालले बहराइनसामु २६०  रनको विशाल लक्ष्य दिएको छ। टस जिती पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा २५९  रन बनाएको हो।  नेपालको विशाल लक्ष्यका लागि छैटौँ नम्बरमा ब्याटिङ गर्न आएका भुवन कार्कीले तीन छक्का र आठ चौकासहित ६३ बलमा ८३ रन बनाएका थिए। त्यसैगरी विवत्सु थापाले ४४ रन जोडे। पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल डिभिजन ३ च्याम्पियन, विश्वकपबाट एक कदम टाढा


37d94cffab20228fab482582b7bd4773_Lकाठमाडौँ- भाग्य र मेहनत दुवैले साथ दिएपछि नेपाल आइसिसी विश्व क्रिकेट लिग डिभिजन ३ च्याम्पियन बन्न सफल भएको छ। गएराति भएको खेलमा युगान्डालाई पाँच विकेटले हराउँदै नेपालले यो गौरव पाएको हो। पढ्नेक्रम जारी राख्नुहोस्

NRNA निर्वाचन समिति कुवेतको रिक्त पदमा सुजन केसी नियुक्त


जय आले, कुवेत

nrnचर्किएको NRNA कुवेतको निर्वाचनको मुखैमा आएर निर्वाचन समितिबाट राजिनामा दिएका कुमार झापालीको रिक्त पदमा नेपाल पत्रकार महासँघ, बैदेशिक शाखा कुवेतका अध्यक्ष सुजन के.सीलाई नियुक्त गरिएको महासचिव कल्याण कुमार श्रेष्ठद्वारा हस्ताक्षरित बिज्ञप्तिमा जनाईेएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

गइन (गजल)


चुगेन्द्र ताम्ली, धनकुटा

tamli
तिम्ले माया मारे पनि मैले छोडि गइन
अन्तै खुसि सारे पनि डाको छोडि रोइन

मनको दृस्य सजिए झै जिबन सजिन्न
बाचा बन्धन टुटे पनि बाटो मोडि गइन पढ्नेक्रम जारी राख्नुहोस्