जय आले, कुवेत
गैर-आवासिय नेपाली सँघ, राष्ट्रिय समन्वय परिषद् कुवेतको तेश्रो महाधिवेशनले तातिरहेको नेपाली समाज कुवेतमा अधिवेशनको मुखैमा आएर उम्मेदवारी दिने क्रम भने बढ्दै गएको छ । हालसम्म अध्यक्ष पदमा २ जनाको मात्र उम्मेदवारी घोषणा भए पनि उपाध्यक्ष पदको लागि भने अनलाईन मिडिया या सामाजिक सञ्जाल फेसबुक मार्फत नै भएपनि ५ जना हस्तिहरुले उम्मेदवारी दिने घोषणा गरेका छन । उम्मेदवारी घोषणाकै क्रममा उपाध्यक्ष पदको लागि अर्को दाबेदारी उम्मेदवार निस्कनु भएको छ “नेवा: गुठी संस्था कुवेतका उपाध्यक्ष तथा माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवका सदस्य” शिव कुमार श्रेष्ठ । पढ्नेक्रम जारी राख्नुहोस्