Daily Archives: 05/05/2013

UAE Exchange Transact and Win Contest 2013 “2nd Monthly Draw Winners”


DSCF8248UAE Exchange, a leading global remittance and foreign exchange brand conducted the 2nd monthly electronic draw for the ongoing Transact & Win contest 2013 at UAE Exchange Head Office, in presence of Ministry Officials. पढ्नेक्रम जारी राख्नुहोस्

पत्‍नीका सात प्रकार; तपाईँ/तपाईँकी पत्‍नी कस्ती ?


chinese-girl-by-shiyong-wang-150x150तपाईँलाई थाहा छ पत्‍नी कति किसिमका हुन्छन्? बौद्ध ग्रन्थमा पत्‍नीका प्रकार ’bout एउटा रमाइलो वर्णन भेटियो। भगवान गौतम बुद्ध आफैले सात किसिमका पत्‍नीहरुको ’boutमा बयान गरेका हुन्। कुरा गौतम बुद्धले धर्म प्रचार गरिरहेको बेलाको हो। त्यस कालमा अनाथपिण्डिक नामका एक व्यक्ति थिए। उनी आफै, उनका छोरा र दुई छोरी साह्रै धर्मात्मा थिए। उनले आफ्ना छोराको बिहे सुजाता नामकी एक युवतीसँग गरिदिएका थिए। सुजाताको स्वभाव भने विपरीत। एक पटक भगवान अनाथपिण्डिकको घरमा जाँदा कोलाहल मच्चिरहेको रहेछ। कारण सोध्दा अनाथपिण्डिकले भगवानलाई सबै बताइदिए। त्यसपछि भगवानले सुजातालाई बोलाई सात प्रकारका पत्‍नी ’bout उपदेश दिएका रहेछन्। सात प्रकार यस्तो छ- पढ्नेक्रम जारी राख्नुहोस्

अनिश्चितकालीन बन्द अवज्ञा गरेको भन्दै लिम्बुवानद्वारा पाँच गाडी तोडफोड


इटहरी- मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद्का कार्यकर्ताहरुले आफूहरुले आह्वान गरेको अनिश्चितकालीन बन्दको अवज्ञा गरेको भन्दै आज इटहरीमा पाँच गाडी तोडफोड गरेका छन्। उनीहरुले बा २ ख ९९५६, को १ ख १७८९, ना २ ख ६८३६, को १ च ४२७१ र को १ च ६८३४ नम्बरका गाडी तोडफोड गरेका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्

नेपालद्वारा इटली पराजित, विश्वकप छनौट खेल्ने


image.phpनेपालले न्यूजिल्याण्डमा २०१४ मा हुने वर्ल्र्डकप छनौटमा सहभागिता जनाउन पाउने भयो
काठमाडौ, वैशाख २२ – नेपाल आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन २ मा उक्लिएको छ । बर्मुडामा भइरहेको डिभिजन ३ प्रतियोगितामा लिग चरणको अन्तिम खेलमा नेपालले इटालीलाई ८ विकेट र घरेलु टिम बर्मुडाले अमेरिकालाई ५ विकेटले हराएपछि नेपाल डिभिजन दुईमा उक्लिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्