Daily Archives: 02/05/2013

“आजकाल मैले”


प्रेम कटवाल (हाल कुवैत)

578159_2970769604955_1978293515_n

तिम्रो पेवा मेरो धड्कन, फेरि कतै साटेको छु।
क्षमा गर मेरी प्रिय, आजकाल मैले ढांटेको छु।।

त्यँहा जस्तो सरिफ छैन, सोचे जस्तो यँहा पाइन।
मुन्द्रा लगाइ केश रंगाई, लामो चुल्ठो बाटेको छु।। पढ्नेक्रम जारी राख्नुहोस्

चित्र

NRNA कुवेतको निर्वाचन समितिबाट दिईेएको झापालीको राजिनामा स्विकृत


rajenama jhapali

जन–जागृती नेपाली सामुदयिक पुस्तकालयको ’boutमा जानकारी


जय आले, कुवेत

Untitled-1सामाजिक सेवाका लागि संगठित भई सामाजिक कृयाकलापमा कटिबद्ध रहँदै आएको कुवेतको नेपाली समाजमा सफल सामाजिक सँस्थाको रुपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल जन-जागृती युवा समाज, कुवेतले कुवेतवासी नेपालीहरुबीच टड्कारो रुपमा खड्किएको नेपाली भाषामा लेखिएका पुस्तक पढ्ने चाहना एवं नेपाली भाषा साहित्यलाई प्रवासमा पनि जीवान्त राख्दै विभिन्न विधाका रचनात्मक, ज्ञानवर्द्धक तथा मनोरन्जनात्मक पुस्तक मार्फत पढ्नेक्रम जारी राख्नुहोस्

खाडी न्युज बम्पर भाग्यशाली उपहार कार्यक्रम


946581_512852075417199_431878361_nखाडी न्युज बम्पर भाग्यशाली उपहार कार्यक्रम र मजदुर दिबस यही ३ तारिख शुक्रबार मालिया सिटी कार्टन टावर होटलमा (कतार एयरवेजको पछाडी) साझ ५ बजे देखि सम्पन्न हुन गैरहेको हुदा कुवेतमा रहेका नेपाली संघ संस्थाका प्रतिनिधि, समाजसेबी ,बुद्दीजीबी ,पत्रकार र भाग्यशाली उपहारको प्रखाईमा रहेका सम्पूर्ण साथी हरुलाई आमन्त्रीत गर्दछौ “खाडी न्युज परिवार”

डिभिजन थ्री क्रिकेटमा नेपालको पहिलो जित


600278_306423842820689_991016516_n१९ वैशाख, काठमाडौं – आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्रीमा नेपाल पहिलो जित दर्ता गरेको छ । लगातार दुई हार व्यहोरेको नेपालले बुधबार राति भएको खेलमा आयोजक बर्मुडालाई ८ विकेटले पराजित गरेको हो । जितसँगै नेपालको शीर्ष दुईमा पर्दै डिभिजन २ मा उक्लने गणितीय सम्भावना कायमै छ भने डिभिजन थ्रीमा रहिरहन पनि बर्मुडाविरुद्धको जित महत्वपूर्ण छ । नेपालले आज ओमानलाई हराएर मात्र पुग्दैन, इटलीलाई पनि हराउनु पर्छ र अंक तालिकाको शीर्ष दुई टोली अमेरिका र युगाण्डाको खेलमा भर पर्नुपर्छ । पढ्नेक्रम जारी राख्नुहोस्

कतारका राजदूत शर्मा फिर्ता गर्न पार्टीमा सिफारिस


होम कार्की
image.phpदोहा (कतार), वैशाख १९ – कतारस्थित एमाओवादी जिल्ला संगठनले कूटनीतिक अज्ञानता र कार्यक्षमताको विषयलाई लिएर चौतर्फी रूपमा आलोचना खेपिरहेकी कतारका लागि नेपाली राजदूत डा. मायाकुमारी शर्मालाई फिर्ता गर्न केन्द्रीय कार्यालयलाई सिफारिस गरेको छ । एमाओवादीको अन्तर्राष्ट्रिय ब्युरोअन्तर्गत रहेको कतार संगठनले राजदूतको क्रियाकलाप र व्यवहार श्रमिकमैत्री नभएको, कामदारको दलाली गरे ठगी गर्नेहरूसँग नजिकको सम्बन्ध राखेको र ठूला दलहरूसँग आस्था राखेर विचारविर्मश गर्नेहरू असुरक्षित भएको गम्भीर आरोप लगाई तत्काल फिर्ता गर्न उसले केन्द्रीय कार्यालयलाई सिफारिस गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्