Daily Archives: 01/05/2013

स्थिर नेपाल भारतको पनि स्वार्थ: भारतीय प्रधानमन्त्री


महेश आचार्य
image.phpनयाँदिल्ली, वैशाख १८ – एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग मंगलबार द्विपक्षीय सम्बन्ध विस्तार, सहकार्य अभिवृद्धि तथा एकअर्काका चासो सम्बोधन गर्ने’bout छलफल गरेका छन् । ‘लोकतान्त्रिक, समृद्ध र शान्त नेपाल हाम्रो पनि स्वार्थ हो । यो दिशातर्फ अघि बढ्न नेपाली जनता र दलहरूले मागेअनुसारको सहयोग दिन र सहकार्य गर्न हामी तत्पर छौं,’ सिंहलाई उद्धृत गर्दै भेटमा सहभागी भारतका लागि नेपालका कार्यवाहक राजदूत खगनाथ अधिकारीले भने । पढ्नेक्रम जारी राख्नुहोस्